
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

जिल्लाको एघार स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा जग्गा कित्ताकाट खुल्ला भएको छ । पालुङटार नगरपालिका, वारपाक सुलिकोट, अजिरकोट, आरुघाट र गण्डकी गाउँपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेका हुन्

गोरखा नगरपालिका–७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष ३३ लाख मुनाफा कमाएको छ । शनिवार भएको संस्थाको ३१ औं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत

भीमसेन थापा गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७४.२८ प्रतिशत रहेको छ । चालु तर्फको ७९.९४ र पुँजीगत तर्फको ६०.६६ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ ।

गण्डकी गाउँपालिका अन्तर माध्यमिक तह स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगिताको छात्र तर्फको उपाधी दिर्घेश्वर माविले

फरक पक्षको वास्ता नगरी आफ्नो राम्रो नतिजा देखाएर राजनीति गर्नुपर्ने आदर्शवादी राजनीति हो, तर अहिले आफ्नो राम्रो देखाउनु भन्दा अरुको नराम्रो देखाएर राजनीति गर्ने अभ्यास बढ्दै छ । धार्मिक राजनीति

भोलिबाट शुरु भएको हिन्दु नेपालीहरुको महान चाड दशैको शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा शनिवार कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले आर्थिक मन्दीका कारण

गोरखा नगरपालिका–४ फिनाममा रहेको ओम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रमेश भट्ट चयन भएका छन् । शनिबार भएको सहकारीको तेस्रो साधारण साभा तथा दोस्रो अधिवेशनले भट्टको अध्यक्षतामा सात सदस्यीय

२७ औ बिश्व अण्डा दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा गोरखा नगरपालिका–९ टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालयका बिद्यार्थीलाई अण्डा वितरण गरिएको छ । शुक्रवार बिद्यालयमा

दशैँ र तिहारका बेला यातायात व्यवस्थापनलाई चुस्त राख्न गोरखा सदरमुकामको दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सदरमुकामको पुरानो