
दशै, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्लामा संचालन भएको सुपथ छुट मूल्य पसलबाट हालसम्म एक सय ७६ क्वीन्टल चामल बिक्री भएको छ । असोज २८ गतेबाट हालसम्म उक्त परिणाममा

गोरखा नगरपालिका–४ पिपलथोकबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।स्थानीय लालप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार साँझ करिव सात बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी
गोरखाको पर्यटकीय चुम उपत्यकालाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । चुमभ्याली म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’ नामको म्युजिक भिडियो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हालै सार्वजनिक

उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई बिदेशी नागरिकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको

गोरखाको व्यापारिक केन्द्र भच्चेकमा सिस्नु पाउडर उत्पादन हुन सुरु भएको छ । हरियाली बहुउद्देश्यीय सहकारी संस्थाले अजीरकोट ३ भच्चेकबजारमा अजिरकोट सिस्नुपाउडर उद्योग सञ्चालन गरेको हो । उद्योगको गत असोज २९

अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र ९ड्राइभिङ लाइसेन्स० देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा

दशैको घटस्थापनादेखि पुर्णिमासम्म जिल्लामा दुई वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पालुङटार नगरपालिकामा बसबाट लडेर सहचालक घाइते भएका हुन् भने गोरखा नगरपालिकामा दुई वटा मोटरसाइकल

कुनै समय थियो, कुनै चाडपर्व आउँथ्यो कि, कसैमाथिको रिस साँध्ने मौका जुथ्र्यो । चाडपर्व सुख, शान्ति, रमझम होला भन्दा कहाँ, कसले, कसलाई आक्रमण गर्ला, मार्ला कि घाइते बनाउला भन्ने जगजगी

धार्चे गाउँपालिका–४ लाप्राकस्थित मणिकामदेवि माध्यमिक बिद्यालयको छात्रावास भवन निर्माण भएको छ । दुई करोड १३ लाख ७६ हजार लागतमा निर्माण भएको भवनको उद्घाटन समेत गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण

उत्तरी गोरखाको चुम्चेतमा लेक लागेर दुई बिदेशी नागरिक बिरामी परेका छन् । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल चुमनुव्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन