
गोरखामा अव ट्राफिक जरिवाना बैँकिङ प्रणालीमार्फत जम्मा हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी आउँदो पुस १ गतेदेखि राष्ट्रिय वाणिज्य वैकका विभिन्न शाखाहरुमार्फत जरिवाना रकम

भूकम्पअघि र भूकम्पपछि पनि गोरखाका धेरै गाउँबस्ती पुनस्थापन गर्नुपर्नेको सूचीमा थिए र अहिले पनि छन् । लाप्राक बस्तीलाई २०५६ सालको पहिरोपछि नै सुरक्षित स्थलमा पुनस्थापित गर्नुपर्छ भनेर सिफारिस गरिएको थियो

गोरखा बारपाकका चन्द्र घले र मीनबहादुर घले पाँच दिनदेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको थुनामा छन् । दुवईबाट बिहीबार राति १४ किलो अवैध सुनसहित आएका चन्द्र घलेलाई विमानस्थल ओर्लिनासाथ प्रहरी र

अभद्र व्यवहार गरेको आरोपमा गोरखाका दुईजना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेक बजारका २२ वर्षीय मिलन श्रेष्ठ र लमजुङ जिल्लाका २१ वर्षीय मनोज गुरुङलाई पक्राउ गरिएको

चुमनुब्री गाउँपालिका ३ को देवल गाउँ पहिरोको उच्च जोखिममा छ । दिनहूँ गइरहने सुख्खा पहिरोले एक महिनाको अवधिमा चार घर लगिसकेको छ । २३ घर बस्न नमिल्ने गरी चर्किएको र

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भइ हाल गोरखा नगरपालिका–६ बस्ने ४७ बर्षीया पम्फादेवी बराइली रहेकी छन् । ‘बराइलीले चितवनकी

आन्तरिक पर्यटक धेरै भ्रमण गर्न आउने जिल्लामध्य पर्छ, गोरखा जिल्ला । गोरखा जिल्लाको पनि विशेषगरी गोरखा बजार । नेपालको मध्यकालीन इतिहासको उठान गोरखाबाट सुरु भएको मानिन्छ । द्रव्यशाह, रामशाह, पृथ्वीनारायण

म्यानमार पु¥याएर बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । गोरखा धार्चे गाउँपालिका–४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान

पालुङ्टार ९ लामगरास्थित गोरखा अर्गानिक एग्रो फर्ममा आइतबार राति चितुवाले आक्रमण गरेको छ । आक्रमणबाट लाखौँको क्षति भएको फर्मका सञ्चालक जीवन ढकालको भनाइ छ । रातको समयमा फर्मभित्र पसेको चितुवाले

जिल्लाको समस्याग्रस्त योजनामध्ये खत्रीटार–पौवाटार सोलार लिफ्ट सिंचाइ योजना पनि एक हो । जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय मार्फत कार्यान्वयन भएको उक्त योजना ठेकेदारको लापरवाहीका कारण समस्याग्रस्त बनेको छ ।