| बुधबार, कार्तिक २५, २०८३

समाज

यु–१३ फुटवल प्रतियोगितामा पाँच खेल सम्पन्न

गोरखा नगरपालिका–९ दलभन्ज्याङमा जारी यु–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार पाँच खेल सम्पन्न भएका छन् । लक्ष्मी सामुदायिक शिक्षा सदन र रत्नराज्य मावि बीच भएको पहिलो खेलमा २–०

त्रिभुवन पुस्तकालय सञ्चालनको अन्तिम तयारीमा

गोरखाको सबैभन्दा जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ सञ्चालनको तयारीमा रहेको छ । पुस्तकालय सञ्चालक समितिले शुक्रबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पुस्तकालय तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएको छ । ‘फर्निसिङको

गोरखा एप्रोप्रिएट, कन्काई जेभीले जिम्मा लिएको आरुघाटको अजुवा खोला पुल पनि अलपत्र

जिम्मा लिने तर योजना अलपत्र पार्ने गोरखा एप्रोप्रिएट, कन्काई जेभीले आरुघाट गाउँपालिका अन्तर्गत अजुवा खोला पुल पनि अलपत्र पारेको छ । आरुघाट गाउँपालिका वडा नम्वर ३ र ४ जोड्ने उक्त

गोरखामा एचआईभी संक्रमित १० आमाबाट जन्मेका बच्चा सुरक्षित

गोरखामा एचआइभी संक्रमित १० जना आमाबाट जन्मिएको बालबालिका सुरक्षित रहेको पाइएको छ । गोरखा अस्पतालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा स्टाफनर्स तथा एआरटी क्लिनिककी काउन्सलर सिर्जना खत्रीले संक्रमित १० जना

ग्रीस पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा पालुङटारका तामाङ पक्राउ

ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पालुङ्टार नगरपालिका वडा नम्वर ९ घर भई हाल काठमाण्डौको ललितपुर बस्दै आएका ५० बर्षीय होमबहादुर तामाङ

१४ किलो सुन प्रकरणमा मुछिएका घलेको छानबिन गर्न बनेको समितिको म्याद थपियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको छानबिनका लागि गठित समितिको म्याद एक साताका लागि थप भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले छानबिनका लागि गठन गरेको प्रमुख

बयान, बकपत्र फेर्दा पीडकको मनोबल बढ्छ

पीडितले ‘पीडामा परेँ’ भनेर जाहेरी दिने र मुद्दा चलेपछि बयान फेरेर आफू पीडित नभएको भनेपछि कानून कार्यान्वयन गर्ने, गराउने निकाय नै अलमलमा पर्ने गरेका छन् । बिहिबार आयोजित अपराध तथा

गोरखामा प्रजिअ हेरफेर, भुसाल पर्सा जाँदै, दाहाल आउदै

गोरखाका प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ । गृहमन्त्रालयले शुक्रबार सूचना जारी गरी गोरखामा बहाल रहेका प्रजिअ दिनेशसागर भुसाललाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ । गृहमन्त्रालयमा सहसचिवका

एक सय बढीको मधुमेहको निशुल्क परिक्षण

गोरखा नगरपालिका–६ हरमटारीचोकमा मधुमेहको निशुल्क परिक्षण कार्यक्रम संचालन भएको छ । लायन्स क्लब अफ गोरखाको आयोजना तथा गोरखा प्राविधिक प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १०९ जनाको मधुमेह परिक्षण गरिएको

पीडितले बयान फेर्दा हिँसा र अपराधका मुद्दा किनारा लगाउन सकस

महिला हिंसा तथा बलात्कारसम्बन्धी मुद्दामा पिडितले बयान फेर्दा समस्या हुने गरेको सरोकारवालाहरुले बताएका छन् । बिहिबार सम्पन्न मानव अधिकार हननका घटनाको समीक्षात्मक कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिवक्ता सुरेन्द्र काफ्लेले पीडित पक्षले