| बुधबार, कार्तिक २५, २०८३

आश्रमका बालबालिकालाई न्यायो कपडा वितरण

मानव सेवा आश्रम गोरखाका बालबालिकालाई न्यायो कपडा वितरण गरिएको छ । बिद्यालय सहयोग कार्यक्रम अन्तरगत लायन्स क्लब अफ काठमाडौँ लेजेण्डरीले उनीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

मंगलवार आश्रममा एक कार्यक्रमका बीच आश्रमका बालबालिकालाई स्वीटर र टोपी वितरण भएको आश्रमले जनाएको छ । आश्रममा रहेका ४१ जना बालबालिकालाई स्वीटर र टोपी एक÷एक थान वितरण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्