| बुधबार, कार्तिक २५, २०८३

समाज

बारपाकमा घले ल्होसर धुमधामले मनाइयो

गोरखाको बारपाकमा घले ल्होसर धुमधामले मनाइएको छ । घले समुदायको महान पर्व ल्होसरको अवसरमा बारपाकमा विभिन्न कार्यक्रम गरी मनाइएको घले समाज बारपाकका सचिव रामकुमार घलेले जानकारी दिए । ल्होसरको अवसरमा

बगुवामा गोरु जुधाइ मेला

माघेसक्रान्तिको अवसरमा सोमबार भीमसेनथापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाइ मेला सम्पन्न भएको छ । स्थानीय पाँचवटा समूहरु सम्मिलित माघे सक्रान्ति मेला मूल आयोजक समितिको आयोजनामा सम्पन्न भएको गोरु जुधाइ मेलामा

गोरखाका मगर समुदायले हर्षोल्लासका साथ माघी मनाउँदै

गोरखाका मगर समुदायले हर्ष उल्लासका साथ आज माघे संक्रान्ति पर्व मनाउँदैछन् । मगर समुदायको प्रमुख सांस्कृतिक पर्वका रुपमा माघे सक्रान्तिलाई माघीका रुपमा उनीहरुले मनाउने गर्दछन् । नेपाल मगर संघ, जिल्ला

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई

हेलिकप्टरमार्फत डोजर ढुवानी

उत्तरी गोरखाको चुमनुब्री गाउँ पालिका २ स्यालामा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको छ । गाउँसम्म सडकबाटो नपुगेकाले ल्हो माध्यमिक विद्यालयको मैदान निर्माणका लागि हेलिमार्फत डोजर लगिएको चुमनुब्री गाउँपालिका २ का वडा

गोरखामा ज्यान मार्ने कसुरमा दुई जना पक्राउ

ज्यान मार्ने कसुरका दुई अरोपी पक्राउ परेका छन् । गोरखा नगरपालिका २ तल्लो कोखेस्थित बगैंचा बस्ने २८ वर्षीय फिरोज मियामाथि आक्रमण गर्ने सिरानचोक ६ महटारका २५ बर्षीय पूर्णबहादुर परियार र

गोरखा फर्क अभियानले गोरखाको मुहार फेर्न सकोस्

प्रहरी सेवामा लामो समय काम गरे पछि गोरखा बजारका डाक्टर राजुबाबु श्रेष्ठ केही बर्षअघि सेवाबाट निवृत्त भए । त्यसयता आफ्नो नगरको विकासका लागि दिलोज्यान दिएर लागिपरेका छन् । जागिरे जीवनभरि

गोरखाको मुहार फेर्न ‘गोरखा फर्क अभियान’ सुरु

सुनसान बन्दै गएको गोरखाको व्यापारिक र सांस्कृतिक चहलपहललाई ब्यूँताउन ‘गोरखा फर्क अभियान’ सुरु गरिएको छ । गोरखा नगरपालिका वडा नम्वर ६ का डाक्टर राजुबाबु श्रेष्ठले सामाजिक सञ्जालमार्फत अभियान सुरु गरेका

उत्तरी गोरखाको एक होटलमा आगलागी

उत्तरी गोरखाको चुम्नुब्री गाँउपालिकाको वडा नं. ७ छेकम्पारको एक होटलमा आगजानी भएको छ । स्थानीय छिरिङ नोर्के लामाले सञ्चालन गर्दै आएको ट्रेकर होम होटलमा गए राती करिब एक बजेको समयमा

गोरखादेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ । आइतबार विहान गोरखाको गोरखनाथदेखि १३० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् । शनिबार