
जिल्ला प्रशासन कार्यालय गोरखाले छ महिनाको अवधिमा करिब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिकवर्ष ०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा एक करोड ९२ लाख

राष्ट्रिय वाणिज्य वैँक, आरुघाट शाखाले दुई उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । वैँकको ५९ औँ स्थापना दिवसको अवसरमा आरुघाट शाखाले आर्खेतका परिचित अधिकारी र सल्यानटारका रामकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो

अर्काको नाउँमा सवारी लाइसेन्सका लागि ट्रायल दिँदै गरेका एक युवा पक्राउ परेका छन् । तनहूँको भानु नगरपालिका ४ का सुरेश थापा मगरको मोटरसाइकल लाइसेन्सका लागि ट्रायल दिँदै गरेका सोही ठाउँका

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको धार्चे गाउँपालिका ४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ । एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरु हिउँले ढाकिएपछि मनमोहक देखिएको छ ।

दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाले टस विजेर पहिले ब्याटिङ गर्ने निर्णय

केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछ । भाइरल ज्वरोले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धिको रूपमा देखा पर्छ । कमजोर प्रतिरक्षा भएका बालबालिका र वृद्धलाई यसले

आउँदो फागुन ६ गतेबाट हुन लागेको गोर्खाली रनिङ कप फुटवल प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ मिस्टर बी प्रालिले गर्ने भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी आयोजक हरमटारी क्लबले सो कुरा जानकारी

जिम्मा लिएको काम लामो समयसम्म अलपत्र पार्ने ठेकदारलाई पालुङ्टारका स्थानीयबासीले प्रशासन कार्यालयमा ल्याएर केरकार गरेका छन् । प्याउदीखोला खत्रीटार पौवाटार हुँदै कालामाटा राधाकृष्ण चोक जोड्ने सडक स्तरोन्नतिको जिम्मा लिएर काम

सडक आजको आवश्यकता हो । विकासमध्य सबै प्राथमिक विकास सडक नै हो । वन क्षेत्रमा सडक बनाउने क्रम बढेपछि वन कार्यालयले यस्ता गतिविधिलाई निरुत्साहित गर्न थालेको छ । सबै ठाउँमा

कालिका लघु वित्त वित्तीय संस्था घ्याम्पेशाल शाखाले एकजना ऋणीको पाँचलाख ऋण मिनाहा गरेको छ । कालिका लघुवित्तले संस्थाका सदस्य गोरखा नगरपालिका वडा नं. १ ताप्लेका कृष्णप्रसाद देवकोटाको पाँचलाख ऋण मिनाहा