
अनाथ, असहायको लालनपालन र पठनपाठन गराउने उद्देश्यले तीन दशकअघि गोरखा नगरपालिका १० छेपेटारमा सञ्चालन भएको मुक्ति बालआश्रमको जग्गा संस्थाकै नाममा फिर्ता गर्नुपर्ने स्थानीय बासीले माग गरेका छन् । विदेशी दातृसंस्थाको

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको दुई वर्ष बितिसक्यो अझै चोर पत्ता लागेको छैन । सञ्चालक समितिको

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ रन्चोकका आगालागीबाट पिडित परिवारलाई स्थानीय लोक कल्याणकारी सामाजिक संस्था गो ड्राईभरबा मेमोरियल फाउण्डेशन ट्रस्टले आर्थिक सहयोग गरेको छ । सो संस्थाले बिहिबार पिडितको घरमै

पछिल्ला केही बर्षयता गोरखामा खानेपानी आयोजना निर्माणको कामले तिब्रता पाएको छ । के सुगम, के दुर्गम गाउँबस्तीमा खानेपानी आयोजना निर्माण भइरहेका छन् ।दक्षिणी भेगदेखि उत्तरी भेगसम्म साना, ठूला खानेपानी आयोजना

प्रतीक्षा आले मगर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)को नतिजा सार्वजनिक भएको छ । मुल्याङ्कनको नतिजामा गोरखाका स्थानीय तहहरुमध्य बारपाक सुलिकोट

आरुघाट गाँउपालिकाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा सेवा केन्द्र स्थापना गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र र आरुघाट गाउँपालिका बीच सम्झौताअनुरूप आँखा सेवा केन्द्र स्थापना गरिएको हो ।

गोरखामा १२ दिने डल कुशन बनाउने तालिम सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय, गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नं. ७ को चालु आ.व. २०८०/०८१ को १५ दिने सिप

घरघरमा विजुली बाल्न पाएपछि चुमनुब्री ४ प्रोकका फुर्बु ग्याल्जेन लामा खुशीले मग्नमस्त छन् । विजुलीको उद्घाटनका दिनमा आयोजित समारोहमा फुर्बुग्याल्जेन मात्र होइन, सबै गाउँले खुशीले धुमधामले नाचगान गरे । बत्ती

अहिले भूमाफियाहरुले बेचबिखन गरेको बालुवाटार(ललिता निवास) जग्गा हिनामिना प्रकरण, गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरण, मातातीर्थको जग्गा प्रकरण, नेपालगञ्ज, रुपन्देहीको जग्गा कब्जा प्रकरण लगायतका धेरै

गोरखाको आरुघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । गत मंगलबारदेखि सुरु भएको सो शिबिर आउँदो फागुन २२ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए