| मङ्लबार, कार्तिक २४, २०८३

समाज

पृथ्वी नारायण साना शहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउने

पृथ्वी नारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ ।शनिवार भएको सभाले उपभोक्तालाई पर्याप्त पानी उपलब्ध गराउन दरौदी लिफ्टिङ खानेपानी आयोजनासँग आवश्यक समन्वय

एमाले गोरखाको नेतृत्व चयनका लागि मतदात हुँदै

नेकपा एमाले गोरखाको नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापा र कृष्णबहादुर नेपाली बीच बिहान १० बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । यसअघि

द्रव्यशाह बहुमुखी क्याम्पस तीन सातापछि सुचारु

गोरखाको द्रव्यशाह बहुुमुखी क्याम्पस तीनसातापछि सुचारु भएको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत विद्यार्थीहरु बीच क्याम्पस सञ्चालन गर्ने सहमतिपछि आइतबारबाट पठनपाठन सुचारु भएको छ । क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले

गोरखाका चार हिमाल आरोही महिलाहरु सम्मानित

प्रतीक्षा आले मगर : गोरखाका चारजना हिमाल आरोही महिला सम्मानित भएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले दुईजनालाई साहासिक महिला शीर्षकमा र दुई जनालाई

अन्तर्राष्ट्रिय नारी दिवस नारामा मात्र सीमित, महिला हिंसाका घटना ज्यूँकात्यूँ

भीमसेन थापा गाउँपालिका १ की १७ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक अभियुक्त गत भदौ १ गते पक्राउ परे । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । पूर्ण अपांग(रातो कार्डबाहक)

सुन तोलाको १ लाख २५ हजार

सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख

ऋण नतिर्ने व्यवसायीप्रति अनुदार बनेर कारबाही गर्नुपर्छ

जसले केही व्यवसाय गरेर आर्थिक उपार्जन गर्न खोजेको छ, जसले स्वरोजगार गरेर आत्मनिर्भर बन्न खोजेको छ, जसले स्वरोजगार गर्दै सानोठूलो रोजगारी सिर्जना गर्न खोजेको छ, जसले उत्पादनमुलक काम गरेर आफ्नो

अन्तर्राष्ट्रिय महिला दिवस लक्षित कार्यक्रम सम्पन्न

११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा गोरखा नगरपालिकामा महिला हक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा बुधवार भएको कार्यक्रममा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटले सहजिकरण गरेका थिए

४५ दिने फेसन डिजाईनिङ तालिम सुरु

महिलाहरुलाई लक्षित गरी जिल्ला सदरमुकाममा फेसन डिजाईनिङ तालिम सुरु भएको छ । स्थापनाको स्वर्ण जयन्तीको सन्दर्भ पारेर गोरखा उद्योग वाणिज्य संघले तालिमको आयोजना गरेको हो । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा

सडक नभएको ठाउँमा पुल बनाएको आरोपमा मुद्दा खेपेका तीन कर्मचारीलाई सफाइ

गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका तीन कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था