| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोरखामा सडक खाना महोत्सव सुरु (फोटोफिचर)

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा सडक खाना महोत्सव सुरु भएको भएको छ । गोरखा होटल संघको आयोजनामा झाँकी ¥यालीसहितको महोत्सव सुरु भएको हो । आज (शुक्रबार) र भोली (बैशाख

वायु प्रदूषणको दुस्प्रभाव बढ्दै, घरबाहिर धेरै ननिस्कन डाक्टरको सुझाव

प्रतीक्षा आले :केही दिन पानी नपरे वायु प्रदूषण अझैँ बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यलय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताएका छन् । अहिले विश्वव्यपी रुपमा वायु प्रदूषण बढ्दो छ ।

इदुल फित्र गोरखामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैे

मुस्लिम समुदायको महान चाड इदुल फित्र गोरखामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । मुस्लिम समुदायले अरेबिक क्यालेण्डरको नवौ महिना रमजान र एक महिने रोजा (ब्रत) सम्पन्न गरेको खुसीयालीमा

चुमनुब्रीमा कुकुर र बिरालोको बन्ध्याकरण सुरु

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा कुकुर र बिरालोको बन्ध्याकरण गर्ने अभियान सुरु भएको छ । मनास्लु संरक्षण क्षेत्रको आयोजना (एमक्याप) तथा गाउँपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र हेल्थ

नेपाल निजामती कर्मचारी संगठनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नयाँ बर्ष २०८१ को सन्दर्भ पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गोरखाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाममा बिहिबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान

धार्चेमा सार्वजनिक पद धारण गरेकाले छोराछोरीलाई सरकारी स्कूल पढाउनुपर्ने

सार्वजनिक पदमा रहेकाहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने धार्चे गाउँपालिकाले निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नति गर्ने उद्देश्यले पालिकाले सार्वजनिक पद धारण गरेकाहरुले आफ्ना स्कूल उमेरका

उच्च मूल्यबाट २ सय घट्यो सुन

उच्च मूल्यबाट सुनको भाउ २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको सुन बिहीबार २ सयले घटेर १

बढार्ने कामदारले तीन महिनादेखि तलब पाएनन्, गोरखा बजारको फोहर उठ्न अनियमित

गोरखा बजारलाई स्वच्छ, सफा र हराभरा राख्न खटिने कामदारहरु बिगत लामो समयदेखि बिनापारिश्रमिक काम गरिरहेका छन् । गोरखा बजारको सडक, चोक तथा खुल्ला क्षेत्रको फोहर बढार्ने तथा फोहर उठाउने कामदारहरु

क्यान्सर गराउने कटन क्याण्डी गोरखामा छ्यापछ्याप्ती, नियमनकारी निकाय मौन

प्रतीक्षा आले : बिषालु खाद्यपदार्थ ‘कटन क्याण्डी’ गोरखाबजार र जिल्लाका अन्य बजार क्षेत्रहरुमा खुलेआम किनबेच हुने गरेको पाइएको छ । बिषाक्त भएका कारण भारतीय बजारमा पूर्ण प्रतिवन्ध लगाइएको ‘कटन क्याण्डी’

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने