| मङ्लबार, कार्तिक २४, २०८३

समाज

पालुङटारले व्यवसायीलाई दिएको ऋण : कर्मचारी र शिक्षकले बुझाउन थाले, व्यवसायीद्वारा अटेर

व्यवसाय प्रवद्र्धनका लागि भन्दै पालुङटार नगरपालिकाले नगरबासीलाई उपलब्ध गराएको ऋण अझै फिर्ता भएको छैन । सार्वजनिक सूचना मार्फत समयसिमा तोकेर ऋण फिर्ता गर्न आग्रह गरेपनि अधिकांशले अझै बुझाएका छैनन् ।

उच्च मूल्यमा पुगेको सुन स्थिर

 उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ । अघिल्लो दिन कायम मूल्यमै बुधबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला १ लाख ३९ हजार

वनको अतिक्रमित जग्गा फिर्ता ल्याउँदै डिभिजन वन कार्यालय, दुई बर्षमा करिव ८ हेक्टर जग्गा फिर्ता

डिभिजन वन कार्यालय गोरखाले वन क्षेत्रको करिव आठ हेक्टर अतिक्रमित जग्गा फिर्ता ल्याएको छ । बिभिन्न पालिकास्थित सामुदायिक वनका अतिक्रमित जग्गालाई फिर्ता ल्याएर राष्ट्रिय वन कायम गरिएको कार्यालयले जनाएको छ

अनुसरणीय योजनाहरु कार्यान्वयनमा ल्याउ

जिल्लाका केही स्थानीय तहलाई अहिले नविनतम योजनाहरु ल्याउने र कार्यान्वयन गर्ने हुटहुटी जागेको छ । सबै पालिकाले यो क्षमता नराख्न पनि सक्छन् । त्यो नेतृत्व तहमा पनि निर्भर हुने कुरा

पाँच बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक भारतिय नागरिक पक्राउ

पाँच बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल चितवनको खैरहनी नगरपालिका बस्दै आएका ३२ बर्षीय करण साह तेली रहेको प्रहरीले

चण्डिका आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना

शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित चण्डिका आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना भएको छ । सोही बिद्यालयका पुर्व शिक्षक स्वर्गिय पशुराम लम्सालको नाममा उनका परिवारजनले १ लाख ११ हजार १ सय ११ रुपैया

जिल्ला बिकास समितिका पुर्व सभापति न्यौपानेको निधन

तत्कालिन जिल्ला बिकास समिति गोरखाका पुर्व सभापति चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ । उपचारको क्रममा सोमवार काठमाडौंको चिरायु अस्पतालमा उनको निधन भएको हो । श्वास प्रश्वासमा समस्या देखिएपछि केही दिनदेखि

अमेरिकी राजदूत थम्सनद्वारा तिब्बती सीमा क्षेत्रको उत्तरी गोरखाको भ्रमण

नेपालका लागि अमेरिकी राजदूत डीन थम्सनले तिव्वती सीमा क्षेत्रमा अबस्थित उत्तरी गोरखाको भ्रमण गरेका छन् ।मंगलबार बिहान चुमनुब्री गाउँपालिकाको सामागाउँ, साम्दो र २०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाकको भ्रमण गरेका हुन्

महादेवटारीमा पुरातात्विक संरचनाको भग्नावशेष भेटियो

गोरखा नगरपालिका–१० छेवेटारको महादेवटारीमा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको छ । लट्टेश्वर महादेव मन्दिरको पुननिर्माण गर्ने क्रममा पुरानो इट्टाको संरचनाको भग्नावशेष फेला परेको स्थानीयले बताएका छन् । ‘मन्दिर पुननिर्माण गर्न

गोरखा अस्पताललाई एम्वुलेन्स र गोरखा नगरपालिकालाई बस सहयोग

गोरखा अस्पताललाई भारत सरकारले एम्वुलेन्स सहयोग गरेको छ । अनुदानमा ‘बि’ स्तरको एम्वुलेन्स सहयोग प्राप्त भएको अस्पतालले जनाएको छ । गत फागुन २८ गते भारतीय दूतावास र अस्पतालबीच एम्वुलेन्सको बिषयमा