
तनहूँको आँवुखैरेनीमा मृत अवस्थामा भेटिएका गोरखाका एक युवकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका अमन गुरुङ वुधवार छिम्केश्वरी मन्दिर जाने सडकको जंगल नजिकै

जिल्लामा सार्वजनिक होस् वा वन क्षेत्रको जग्गा, अतिक्रमणमा परेकै छन् । गुठीको जग्गाको त कुरै नगरौ, अतिक्रमणको सिमा नै छैन । जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने मात्र होइन

बैशाख ७ गते शुक्रवार मनकामना केवलकार बन्द हुने भएको छ । आवश्यक मर्मत संहारका लागी सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै

गण्डकी प्रदेश सभा आह्वानविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले संसद बैठक बोलाउनु अदालतको अवहेलना भएको कांग्रेसको निष्कर्ष छ । कांग्रेस सभापति

गोरखा आँवुखैरेनी सडकखण्ड अन्तरगत प्रयोगविहीन अवस्थामा रहेका होर्डिङ बोर्डहरुलाई डिभिजन वन कार्यालयले सदुपयोग छ । उक्त होर्डिङ बोर्डमा वन, वातावरण र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामूलक सन्देशहरु राखिएको कार्यालयले जनाएको छ

गोरखा नगरपालिका–६ चण्डिनीडाँडामा धार्मिक एवं ऐतिहासिक गोरखनाथ पार्क निमार्ण गर्ने गोरखा नगरपालिकाको योजनालाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । पुरातत्व बिभागले स्वीकृती नदिएपछि काम अघि बढ्न नसकेको हो । ‘पार्क

तनहूँको आँवुखैरेनीमा गोरखाका एक युवक मृत फेला परेका छन् । शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका २२ वर्षीय अमन गुरुङ वुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

मेलिना बराम । चार बर्ष अघि निर्माण भएको गोरखा नगरपालिका–७ डण्डीडाँडाको बसपार्क अझै संचालनमा आएको छैन । दुई करोडभन्दा बढी रकम खर्चेर आवश्यक सबै संरचना बनेपनि पार्किङका लागी कुनै पनि

बिभिन्न उदेश्य राखेर जिल्लाको बिभिन्न स्थानीय तहमा बनाइएका अधिकांश संरचनाहरु अहिले अलपत्र छन् । उदेश्य अनुरुप त्यसलाई प्रयोग गर्न सम्बन्धित निकायहरु असफल बन्दै आएका छन् । कमजोर व्यवस्थापन पक्ष र

गोरखा नगरपालिका–७ बेलडाँडा स्थित मन्सरेमा दक्षिणकाली मन्दिर निर्माण भएको छ । करिव ३५ लाखको लागतमा मन्दिर निर्माण भएको हो । मन्दिर निर्माणका लागी स्थानीय तहबाट १८ लाख रकम विनियोजन भएको