| मङ्लबार, कार्तिक २४, २०८३

समाज

नुब्री क्षेत्रलाई पनि अहिंसा उपत्यका घोषणा

चुम अहिंसा उपत्यका घोषण भएको सयबर्ष पुगेको अवसरमा सताव्दी महोत्सव मनाएका बेला नुब्री क्षेत्रलाई पनि अहिंसा उपत्यका घोषणा गरिएको छ । सेराङ गुम्बा र चुमनुब्री गाउँपालिकाको संयुक्त पहलमा नुब्री क्षेत्रलाई

बजारमा आउन थाल्यो शहिद लखनको ‘कोसिस’ प्याड

शहिद लखन गाउँपालिका–५ को महिला समूहले गाउँमै सेनेटरी प्याड उत्पादन गरेर बिक्री गर्न थालेका छन् । महिलाहरु आवद्ध रहेको नवपालुवा कोसिस महिला सेनेटरी प्याड व्यवसायी संघले मनकामनाको जुम्ली चौतारामा प्याड

दुई दशकपछि व्यूतिँएको त्रिभुवन पुस्तकालयको विधिवत उद्घाटन

बन्द भएको दुई दशकपछि पुनः संचालनमा आएको त्रिभुवन पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालय भवनभित्र एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पुस्तकालयको उद्घाटन गरेका हुन् ।गत

वन डढेलो तथा आगलागी नियन्त्रणको कृत्रिम अभ्यास गरियो

‘आगो लाग्यो’ ! शुक्रवार बिहानै गोरखा नगरपालिका–१० टक्सारको कुवाडी सामुदायिक वनमा यो आवाज सुनिन्छ । आगो जस्तै छिनमै बिभिन्न निकायमा यो खवर फैलिन्छ । केही बेरमै सशस्त्र प्रहरीको टोली आइपुग्छ

कालिमाटी टोल बिकास संस्थामा पुनः पुरानै कार्यसमिति चयन

गोरखा नगरपालिका वडा नम्वर ६ मा रहेको कालिमाटी टोल बिकास संस्थाको १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले पुरानै कार्यसमितिलाई नयाँ कार्यसमितिको

वीरेन्द्र तालबाट पानीको बहाब घट्यो, अबस्था सामान्य बन्दै, पर्यटक आवतजावत खुल्यो

हिउँपहिरो खसेर पानीको बहाब ह्वात्तै बढेको वीरेन्द्र तालबाट अहिले पानीको बहाब घट्न थालेको छ । बिहान पौने नौ बजेबाट बढेको बूढीगण्डकी दिउसो साँढे एक बजेतिरबाट सामान्य अबस्थातर्फ फर्किएको प्रहरीले जनाएको

वीरेन्द्रतालमा हिउँ पहिरो, बूढीगण्डकीमा पानीको बहाव बढ्यो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखा : माथिबाट झरेको हिउँ पहिरोले चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य

आजकाे माैसम : हल्का वर्षाकाे संभावना

अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएकाे छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही हल्का

समयमै ढुवानी भयो खाद्यको चामल, कोटा थप गर्न माग

उत्तरी गोरखाको खाद्य डिपोहरुमा यो बर्ष समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ । सिर्दिवास डिपोमा एक हजार क्वीन्टल र नाम्रुङ बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामल ढुवानी भइरहेको खाद्य

बसपार्कमा भएको लगानी व्यर्थ जान नदेउ

सवारीको चाप बढेसँगै जिल्लामा पार्किङको उचित व्यवस्थापन चुनौतीको बिषय बन्दै आएको छ । भौगोलिक हिसावले पनि तराई जस्तो फराकिलो पार्किङ स्थल भेट्न गोरखामा मुश्किल नै छ । भएका भिरपाखालाई सम्याउँदै