| मङ्लबार, कार्तिक २४, २०८३

समाज

प्राचीन पुर्खाहरुको अनुकरणीय सीप

यदु अधिकारी : मानव जातिले धर्तीमा जन्म लिएपछि प्रकृतिबाट धेरै ज्ञान, सीप हासिल ग¥यौ । मानवोचित रपशुपन्छी हितको लागि धेरै कुराहरुको अनुसन्धान गर्दै सफल परीक्षण ग¥यो । विदेश र तराइ

अतिथि स्वागतमा बिही मोडल

बस्ती दुर्गममा छ । मनास्लु पदमार्गबाट पनि ‘पाखा’ परेको छ । गाउँबासी सबै किसान हुन् । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भर्खर तातेताते गर्दै अघि बढिरहेको चुमनुब्री ५ बिही

‘प्रादेशिक अपाङ्गता अधिकार ऐन’ निर्माणका लागि सुझाव संकलन

प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्तिका संस्थाको क्षमता बिकासका लागि जिल्लामा अभिमुखिकरण कार्यक्रम भएको छ । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराको आयोजनामा सोमवार कार्यक्रम भएको हो । जिल्लाका विभिन्न

गोप्लिङफाँटमा बन्नुपर्ने पुल अन्यत्र बनेको बिरोधमा स्थानीयको डेलिकेशन, काम रोकिदिन प्रजिअसँग आग्रह

गोरखा नगरपालिका–१४ को गोप्लिङफाँट स्थित मस्र्याङदी नदीमाथि टेण्डर भएर बन्न लागेको पक्की पुल अन्यत्र बनाउन खोजेको बिरोधमा उत्रिएका स्थानीय सोमवार जिल्ला प्रशासन कार्यालय गोरखामा डेलिकेशन आएका छन् । प्रमुख जिल्ला

गण्डकीमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

 गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र शारंगा सुवेदी संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सभामुखको समेत समर्थन लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी

उच्च मूल्यबाट ११ सय घट्यो सुन

सोमबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १

आँखा जाँच शिविरमा एक सय बढीले सेवा लिए

गोरखा नगरपालिका–५ स्वाँरास्थित गोरखकाली आधारभूत बिद्यालयमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ । गोरखा नेत्रहिन संघ, गोरखा लायन्स आँखा सेवा केन्द्र र नेपाल नेत्रहिन संघ पुनस्र्थापना कार्यालय गोरखाको

बन्द रहेको रबर उद्योगको सामान चोरी हुन थाल्यो, चोर्ने र किन्ने पक्राउ

बिगत लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगको सामान चोरी हुन थालेको छ । मजदुर, कर्मचारी कोही पनि नभएपछि छेउकुनाबाट उद्योगभित्र प्रवेश गरी सामान चोरी हुन थालेको स्थानीयबासीको भनाइ छ

महिला समूहको सेनिटरी प्याड उत्पादनको सन्देश

आयातमा निर्भर हुने प्रवृत्तिलाई न्यूनिकरण गर्नसक्नु आजको आवश्यकता हो । परनिर्भरता घटाएर आत्मनिर्भर हुन सक्नु अहिलेको खाँचो हो । वैदेशिक रोजगारमा पठाउनु होइन, स्वदेशमा रोजगारी सिर्जना गर्न सक्नु, स्वरोजगार गर्नु

वनडढेलो सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका–८ थाकलडाँडामा वन डढेलो सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिको आयोजनामा शनिवार कार्यक्रम भएको हो । कार्यक्रममा वन डढेलोको कारण, असर र