
औषधी व्यवसायीहरुको छाता संस्था नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा गोरखाको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न चौथो साधारण सभा तथा चौथो अधिवेशनले विनोद अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

शहीद लखन गाउँपालिकाको वडा नम्वर ७ पालिकाकै उत्कृष्ट वडा बन्न सफल भएको छ । बिभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक स्वःमूल्याकंनको आधारमा उक्त वडा उत्कृष्ट बन्न सफल भएको हो

‘काम प्रभावकारी भएन’ भनेर नयाँ पुस्ताका(युवा) मन्त्रीहरुमाथि आरोप लगाउँदा ३० बर्षदेखि केही काम नगर्दा हुने, अहिले हामी त गर्दैछौँ नि, किन यत्तिका हतार भएको हो ? भनेर उल्टै आरोपको बर्षा

गोरखा नगरपालिका–२ स्थित सिम्ले खानेपानी योजनाको काम सम्पन्न भएको छ । योजनाबाट करिव २२ घरधुरीलाई पानी वितरण समेत भइसकेको छ । गोरखा नगरपालिकाबाट आर्थिक बर्ष २०७९/८० विनियोजिता सात लाख रकमबाट

गोरखा नगरपालिका १० टक्सारका सुवास घिमिरेले बिगतमा जस्तै आफ्नो जन्मदिनको अवसरमा बालमन्दिर अनाथालयका बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेका छन् । घिमिरेले शुक्रबार सो विद्यालयमा पुगेर त्यहाँका २० जनाभन्दा धेरै अनाथ

प्रतीक्षा आले मगर ।जिल्लाको करिब ४२ हेक्टर वन क्षेत्र आगलागीबाट प्रभावित बनेको छ । दुई महिनाको अवधिमा करिब ४२ हेक्टर वन क्षेत्र डढेलोले क्षति पुगेको डिभिजन वन कार्यालय गोरखाले जनाएको

धार्चे गाउँपालिकामा महिलाहरुलाइ लक्षित गरी संचालन भएको पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको चालु आथिक बर्षको महिला सशक्तीकरण कार्यक्रम अन्तरगत आइतवारबाट तालिम शुरु भएको थियो । पालिकाका

उहिले उहिले सेवाग्राहीहरु सार्वजनिक बस चढेर सेवा लिन आउँथे । बसबाट ओर्लिएर उनीहरु हिँडेर कार्यालयहरुमा जान्थे । अहिले समय परिवर्तन भएको छ । अहिलेका सेवाग्राही निजी गाडी चढेर पनि सेवा

मेलिना बराम ।आरुघाट बजारका केही पसलहरु बिहिबार दिन भरि बन्द भए । अनुगमन टोली आउने डरले अव्यवस्थित रुपमा सञ्चालन गरिएका पसलहरु दिनभरि बन्द रहेको उद्योग वाणिज्य संघ आरुघाट बजार इकाईका

उत्तरी गोरखाको सामागाउँमा दुईदिने ढाज्याङ मेला धुमधामले सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको २ दिने मेलाको अन्तिम दिन बुधबार घोडादौड प्रतियोगिताको आयोजना गरिएको थियो । १० जनाको सहभागिता रहेको