
नेकपा माओवादी केन्द्रको गोरखा जिल्ला संयोजकमा छमबहादुर गुरुङ चयन भएका छन् । केही दिनअघिको गण्डकी प्रदेश कमिटी कार्यालयको बैठकले गोरखा जिल्ला समन्वय समितिको संयोजकमा गुरुङलाई चयन गरेको हो । गुरुङ

सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज

जिल्लाका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गोरखा सदरमुकाममा ‘कोसेली घर’ संचालन गरिएको छ । गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बरमा आबद्ध सदस्यहरु मिलेर कोसेली घर संचालनमा ल्याएका हुन्

जिल्ला सदरमुकाममा संचालन भएकोसारङ्गी बनाउने र बजाउने तीन महिने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र मनिराम गाइने स्मृति प्रतिष्ठानको आयोजनामा संचालित तालिमको आइतवार एक कार्यक्रमका बीच समापन

आगलागी र सवारी चापका कारण बढेको वायु प्रदुषणको दुस्प्रभावबाट बच्न जिल्लाका ट्राफिक प्रहरीहरुलाई नस्य तथा जलनेती क्रिया (श्वासप्रश्वास सम्बन्धी योग अभ्यास) सिकाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको आयोजनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलबिरुद्ध आरोप पत्र दायर गरेको छ । गत चैत्र २७ गते बिशेष अदालत

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा गलैँचा बुन्ने तालिम संचालन भइरहेको छ । गाउँपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गत चैत्र २५ गतेबाट तालिम शुरु भएको हो ।

शिव उप्रेती । रुकुम पश्चिमका २२ बर्षका दाउद बुढा अहिले गोरखाको न्याकफेदीमा सडक खन्ने काममा व्यस्त छन् । नेपाली सेनाले जिम्मा लिएको सो सडकको पहाड फुटाउने काममा उनीमात्र होइन, उनका

गोरखा नगरपालिका–१२ मा रहेको तारा नगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले एक्स–रे मेसिन, आइ.एल.आर मेसिन (भ्याक्सिन राख्न प्रयोग गरिने रेफ्रिजेरेटर), भिडियो एक्स–रे मेसिन,

अजिरकोट गाउँपालिकामा भिरमौरीको मह शिकार महोत्सव (हनी हन्टिङ फेस्टिवल) हुने भएको छ । पालिकाको आयोजनामा यही बैशाख १९ गतेबाट महोत्सव हुन लागेको हो । वडा नं २ ओलाङ स्थित तालबगरमा