| मङ्लबार, कार्तिक २४, २०८३

समाज

यसबर्षको रोट महोत्सवमा बिगतभन्दा धेरै रोट अर्पण

गुरु गोरखनाथलाई अहिले सम्मकै सबै भन्दा धेरै रोट अर्पण छ । हरेक बर्ष हुने रोट महोत्सवहरुमा भन्दा यसबर्षको महोत्सवमा धेरै रोट अर्पण भएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश मनाइयो

सोमबार जातिय भेदभावतथा छुवाछुत उन्मुलन दिवस, जिल्लामा विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न पार्टीहरु संवद्ध जातीय संस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । सबै पार्टी संवद्ध

शहिद लखनका उत्कृष्ट अभिभावकहरु सम्मानित

शहिद लखन गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयका उत्कृष्ट अभिभावकहरु सम्मानित भएका छन् । बिद्यालयको सर्वाङ्गिण शैक्षिक बिकासमा खेलेको भूमिकाको आधारमा उनीहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । प्राथमिक बिद्यालयहरु तर्फ एक

गोरखालाई ऐतिहासिक पर्यटनको रुपमा विकास गरौँ

नेपालमा पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियान थियो, भारतलाई इष्ट इण्डिया कम्पनी (ब्रिटिश सरकार)ले निल्दै थियो । यसको बास्तविक अर्थ भनेको नेपाल संवृद्धिको यात्रामा थियो, भारत अधोगतिको यात्रामा । अथवा नेपाल

छेवेटारमा संचालित १५ दिने पञ्चेबाजा तालिम सम्पन्न

गोरखा नगरपालिका–१० का वडावासीलाई लक्षित गरी छेवेटारमा संचालन गरिएको १५ दिने पञ्चेबाजा बजाउने तालिम सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । वडा कार्यालयको आयोजनामा

विविध कार्यक्रम गरि गोरखा संग्रहालयले मनायो स्थापना दिवस

गोरखा संग्रहालयको १७ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । शनिबार औपचारिक कार्यक्रम गरी संग्रहालयले दिवस मनाएको हो । कार्यक्रममा संग्रहालय प्रमुख जयनारायण कार्कीले प्रस्तुतीकरण मार्फत संग्रहालयको कामबारे

कारवाहीमा नियमन निकाय नचुकोस्

पछिल्लो समय योजना अलपत्र पारेर ठेकेदार गायव हुने ट्रेण्ड नै चलेको छ । ठेकेदारको यही प्रवृतिले गर्दा जिल्लाका अधिकांश योजनाहरु अलपत्र अवस्थामा छन् । सुरुमा काम गर्छु भन्दै मरिहत्ते गरेर

न्यायिक समितिलाई विश्वास जित्न धौ

कैयौँ न्यायिक निरुपण गर्ने अधिकार प्राप्त गरेको पालिकाको न्यायिक समिति सामु एउटै समस्या छ, त्यो हो विश्वासको खाँचो । स्थानीय तह गठन भएको सात बर्ष पूरा भइसकेको छ, अझै पनि

गाउँपालिकाले बनाइदियो माछीखोला प्रहरी चौकीको भवन

धार्चे गाउँपालिकाको केन्द्रमा रहेको माछीखोला प्रहरी चौकीले नयाँ भवन पाएको छ । गाउँपालिकाकै खर्चमा चौकीको नयाँ भवन बनेको हो । कुल ३७ लाख ३३ हजार लागतमा भवन निर्माण भएको प्रमुख

आत्मर्निभर बनाउन सिरानचोकमा सिपमूलक तालिम

पालिकावासीलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सिरानचोक गाउँपालिकाले बिभिन्न सिपमूलक तालिम संचालन गरेको छ । सिपमार्फत आत्मनिर्भर बनाई आयआर्जनको स्रोत बढाउने उदेश्यले बिभिन्न तालिम संचालन गरिएको पालिकाले जनाएको छ ।वडा नम्वर