| मङ्लबार, कार्तिक २४, २०८३

समाज

लागु औषध डाइजेपाम सहित एक व्यक्ति पक्राउ

नियन्त्रित लागु औषध डाइजेपाम सहित एक व्यक्ति पक्राउ परेको छ । इलाका प्रहरी कार्यलय आबुँखैरेनी तनहुँले सोमबार नियन्त्रित लागु औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुजारा

खटिए स्थानीय पथप्रदर्शक

पर्यटकलाई लक्षित गरी गोरखा नगरपालिकामा स्थानीय पथ प्रदर्शक (लोकल टुरिष्ट गाइड)हरु खटिएका छन् । मंगलवारबाट औपचारिक रुपमा उनीहरु सेवामा खटिएका हुन् । भ्रमण बर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले केही समयअघि

गोरखाको ‘तातोपानी’ विकास गर्दै स्थानीय र प्रदेश सरकार

धार्चे गाउँपालिका ३ मा अवस्थित ‘तातोपानी’ को पूर्वाधार विकास गर्न स्थानीय र प्रदेश सरकारले संयुक्त रुपमा पहल गरेका छन् । मनास्लु पदमार्गमा पर्ने ‘तातोपानी’को प्रवद्र्धन गरी पर्यटन विकास गर्ने उद्देश्यले

१२ औ स्थापना दिवस सशस्त्रले विविध कार्यक्रम गरी मनायो

सशस्त्र प्रहरी बल नम्वर २९ गुल्म गोरखाको १२ औ स्थापना दिवस सोमवार विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसरमा सकल दर्जाका २० जना सशस्त्र प्रहरीहरुलाई पुरस्कृत गरिएको छ ।

फिल्महल स्तरोन्नति गर

कुनै समय थियो, गीत रेकर्डिङमा रेडियो नेपाल, म्युजिक नेपाल, रत्न रेकर्डिङको सिण्डिकेट थियो । जस्ता गीत रेकर्डिङ गरे पनि नेपाली स्रोता सुन्न बाध्य थिए । अन्यथा हिन्दी गीत सुन्नु, सुनाउनुको

बुढ्यौलीले शरीर गल्यो तर सारङ्गी रेट्ने लालबहादुरको हात थाकेन

विकास मरहट्टा ।उमेरले नेटो काटेपछि जीर्ण शरीरको छाला चाउरी परे । दुवै आँखाको दृष्टि गुम्यो । हात खुट्टाले खासै भर पाउन छाडे । ७९ वसन्त पार गरिसकेका चर्चित गायक लालबहादुर

गोरखामा उत्पादित चामललाई ब्राण्डिङ गरेर बजारमा ल्याइँदै

गोरखामा उत्पादन हुने चामललाई ब्राण्डिङ गरी बजारमा ल्याउने तयारी गरिएको छ । गोरखा नगरपालिका–११ सिर्दीमा निजीस्तरमा सञ्चालित खाद्य प्रशोधन तथा बिउबिजन स्रोत केन्द्रले चामल ब्राण्डिङको तयारी थालेको हो । ब्राण्डिङ

वैकल्पिक पर्यटन पदमार्ग बनाऊ

यतिबेला उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका पर्यटकले भरिभराउ छ । होटलहरु दुई दिनअघि नै भरिभराउ हुन्छन् । अग्रिम बुकिङ नगरी जाने पर्यटकहरुले बास पाउन पनि कठिन छ । आन्तरिक पर्यटकलाई झन

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिमा एकलाखको अक्षयकोष

गोरखा नगरपालिका–७ सतिपिपल घर भई हाल हङकङ बस्दै आएका मंगलबाबु मालबुलले ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिमा एकलाखको अक्षयकोष स्थापना गरेका छन् । मालबुलले सदरमुकाममा क्रियाशील उक्त संस्थामा आफ्ना स्वर्गीय

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा पालुङटारका मरहट्टा नियुक्त

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा गोरखाको पालुङटार नगरपालिका–९ मिरकोटका प्राध्यापक डाक्टर मोदनाथ मरहट्टा नियुक्त भएका छन् । उनलाई काठमाडौं विश्वविद्यालयले आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।विगत तीन वर्षदेखि