
गोरखाको पालुङटार नगरपालिका–८धुवाँकोटको खानीगाउँमा तामाखानी उत्खनन् गर्न स्थानीयले माग गरेका छन् । खानीको अन्वेषण गरी उत्खनन गर्न उनीहरुले माग गरेका हुन् । साविकको धुवाँकोट गाविस र अहिले पालुङटार नगरपालिका ८

नेपाल–भारत कोसी सम्झौताको प्रावधानविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले काम गर्दै आएका छन्। सप्तकोसी नदीमा हुने सम्पूर्ण कामको विवरण राख्न मोरङको विराटनगरमा स्थापित कार्यालयलाई जानकारी नदिई भारतीय पक्षले परियोजनाको काम अघि

दरौँदी ः जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी गोरखाको आयोजना भएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपाल कम्युनिष्ट आन्दोलन मदन भण्डारीको योगदान

शिव उप्रेती गोरखा ः वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्सको आबुधावी गएका एक युवाको विदेशमा नै मृत्यू भएको छ । भीमसेन थापा गाउँपालिका ६ अश्राङ रीपका ३१ बर्षीय टोपबहादुर आले

जिल्लाका विभिन्न फाँटहरुमा विभिन्न कार्यक्रम गरी १५ असारको अबसरमा १५ औँ राष्ट्रिय धान दिवश मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय र शहिद लखन गाउँपालिकाको संयूक्त आयोजनामा लुदीफाँटमा रोपाईँ महोत्सव
दरौंदी ः जिल्ला विपद व्यबस्थापन समिति माताहतको विपद जोखिम न्यूनिकरण एवं विपद व्यवस्थापन संयन्त्रले नजिकिदै आएको बर्खाका बेला आइपर्न सक्ने सबैखाले संकट टार्ने अन्तिम तयारी गरेको छ । बुधबार बैठक
प्रदेश नं. ४ को नाम तमुवान राख्नु पर्ने माग राख्दै तमु ह्युला छोंज धि, गुरुङ राष्ट्रिय परिषदले सोमबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएको छ । केन्द्रीय कार्यक्रम अनुसार प्रशासन
दरौंदी समाचारदाता गोरखामा लागुऔषध सेवन कर्ताको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयको बिगत तीनबर्षको तथ्याङ्कको अध्ययन गर्दा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको हो । प्रहरी उपरीक्षक बिमल

हालै नियुक्त भएका प्रध्यानन्यायधीश दिपकराज जोशी शनिबार साँझ गोरखा आइपुगेका छन् । जिल्ला अदालत गोरखाको बन्दै गरेको भवनको अवलोकन तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका जोशी आइतबार काठमाडौँ फर्कने

दरौँदी ः गोरखाकै पहिलो समाचार मुलक दैनिक पत्रिका दरौँदी दैनिक पत्रिकाका सम्पादक शिव उप्रेती सम्मानित भएका छन् । मनास्लु क्षेत्रको चुम कल्याण समितिले पत्रकारितामार्फत उल्लेखनीय योगदान दिएको भन्दै उप्रेतीलार्इ सम्मानित