
प्रतिनिधि सभा निर्वाचनलगत्तै जब मेरा बाल्यकालका सहपाठी डा. उपेन्द्र देवकोटालाई असाध्य रोग लागेको थाहा पाएँ, म निकै दुखी भएँ। बेलायतमा उपचार गरेर उहाँ नेपाल फर्कनुभयो, म (२० वैशाख २०७५ मा)

नागरिकताको विषयमा विवादित बनेका टेलिभिजनकर्मी रवि लामिछानेले २ लाख ५८ हजार ५ सय रुपैयाँ दस्तुर बुझाएर अमेरिकी नागरिकता त्यागको प्रक्रिया सुरू गरेका छन्। उनले असार ६ गते काठमाडौंस्थित अमेरिकी दूतावासमा

लार्केपास, चुमभ्याली ट्रेकिङ र रुवीनाला पासपछि गोरखामा नयाँ पर्यटन गन्तव्यको खोजी गरिएको छ । गोरखा, धादिङ र रसुवाको सीमानामा रहेको गणेश हिमाल पुग्ने गरी नयाँ पदमार्गको खोजी गरिएको हो ।

दरौँदी ः पूर्वयुवराज पारस शाहले गोरखा दरबार र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। मंगलबार गोरखा आएका पारसले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म एक घण्टा भूकम्पले ध्वस्त दरबारमा

सुन तस्करी र सनम शाक्य हत्याको संगठित अपराधका आरोपी ८ जनाले आफूहरुलाई थुनामा राख्नु गैर न्यायिक भएको जिकिर सहित माथिल्लो अदालतमा निवेदन दिएका छन्। मोरङ अदालतको थुनछेक आदेश बिरुद्ध ८

मलेसियामा एक नेपाली महिलाले चार महिनादेखि आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी छिन् । धादिङकी एक महिलाले मलेसियामा कार्यरत बुटवलका आशबहादुर बिकले बलात्कार गरेको भन्दै उजुरी दिएकी मलेसियामा रहेको नेपाली

टेक बहादुर गुरूङ गोरखा धार्चे ५ याम गाउँ गुम्दा । तमु जातिको प्राचीन पुरातात्वीक संरचना र प्राकृतिक बोन सांस्कार संग संबन्धीत हाम्रो उतरी गोरखा तमु समाजको निर्णय बमोजिम ८८ वटा

जिल्लाको सिरान्चोक गाउँपािलकाको जरेबर फाँटमा मंगलबार खेतरोपार्इँमा आएका खेतालाहरु खेतकै आलीमा बसेर खाजा खाँदै । मानो रोपेर मुरी उब्जाउने असारको चटारोले गोरखाको सिरान्चोकसँगै अजिरकोट गाउँपालिकालाई छोपेको छ । जिल्ला कृषि

राजधानीको सुन्धारामा ५ तले घर, बेल्जियमको ब्लुकार्ड । परिवारका सबै सदस्य बेल्जियमका स्थायी बासिन्दा भइसक्दा पनि फेसबुकमा झुल्किएको एउटा केटाले ‘आई लभ यु डार्लिङ’ भनेकै भरमा ४५ वर्षीया एक महिलाले

काठमाडौंका स्थानीय सम्पदापे्रमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन । धार्मिक एवम् पूरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएको त्यहीको ‘घाँस’ स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार