| आइतवार, कार्तिक २९, २०८३

समाज

गण्डकी गाउँपालिका वडा नं ७ को वडा कार्यालय उद्घाटन

गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ को वडा कार्यालय निर्माण भएको छ । ६२ लाख ५० हजार रुपैयाँको लागतमा नौ कोठे भवन निर्माण भएको हो । नवनिर्मित वडा कार्यालयको नेपाल

धार्चेका गाउँहरुमा धुमधामले मकैको बिहे, हेर्नुहोस्, कसरी भयो मकैको बिहे (फोटो फिचरसहित)

अनुपमा खनाल एकसाता अघि नै जैसीलाई साइत हेराएर लाप्राकीले आज मकैको बिहेको तयारी गरे । आज फागुन कृष्णअष्टमी, मकैको बिहेको लगन जुरेको दिन बिहानैदेखि गाउँले चोखोनितो गरेर मकैको बिहे गर्ने

प्रचण्डले दिलबहादुरको गाउँमा शहिद स्मृति पार्क शिलान्यास गरे (पार्कको डिजाईन हेर्नुहोस)

जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको गाउँमा शहिद स्मृति पार्क बन्ने भएको छ । पार्कको एक कार्यक्रमका बिच पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरे । बारपाक

नयाँशक्ति गाभ्ने योजना तुहिएपछि रसुवामा जिल्लिए कांग्रेस नेताहरु,

नयाँ शक्तिका नेता तथा एकजना प्रदेश सभा सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा दुई साता अघिदेखि चल्यो । कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताको उपस्थितिमा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रवेश

अमरज्योतिको शैक्षिक स्तरवृद्धिका लागि अभियान सुरु

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बोर्डटप गरेको तथा प्रसिद्ध डाक्टर उपेन्द्र देवकोटाले पढेको भनेर चर्चित अमरज्योति जनता माविको शैक्षिक स्तरवृद्धिका लागि अभियान सुरु भएको छ । विद्यालय ब्यबस्थापन समिति र पुर्व विद्यार्थीको

जिल्लाभरका सडक व्यवस्थित गर्ने निर्णय आँबुखैरेनी, गोरखा सडक क्षेत्रभित्रका घरटहरा हटाइने

आँबुखैरेनी गोरखा सडकको क्षेत्राधिकारभित्रका संरचना हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आव्हान गरेको सरोकारवालाहरुको बैठकले बारकिलो बजारलगायतका क्षेत्रमा निर्मित अव्यवस्थित संरचना हटाउने निर्णय गरेको हो । २४ किलोमिटर सो

बुढीगण्डकीको मुआब्जा वितरणमा ढिलाई भएको आरोप

अनुपमा खनाल बूढीगण्डकी जलविद्युत आयोजना राष्टिूय सरोकार समितिले आउँदो असारसम्ममा मुआब्जा रकम वितरण गरिसक्न माग गरेको छ । घरगोठ बोटविरुवा र मुआब्जा निर्धारण गर्न बाँकी क्षेत्रको तत्काल मुआब्जा निर्धारण गरी

ठाँटी गाउँको विद्यालय पुनर्निर्माणमा आर्थिक अनियमितताको आरोप

धार्चे गाउँपालिका ७ ठाँटीको हिमाली प्राबि पुनर्निर्माणको क्रममा प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको व्यबस्थापन समितिले आरोप लगाएका छन् । प्रअ नसीब थापाले समितिलाई थाहै नदिई आर्थिक कारोबार गर्ने गरेको र अहिले

हरमटारी र नखिपोट छैटौं गोर्खाली रनिङ कप फूटवलको सेमीफाइनलमा

आयोजक हरमटारी क्लव गोरखा र नखिपोट युथ क्लव ललितपुर छैटौं गोर्खाली रनिङ कप फूटवलको सेमीफाइनलमा पुगेका छन् । हरमटारीले मैदानकाली युथ क्लव सतिपिपल र नखिपोटले राप्तीरिभर फूटवल क्लवलाई हराउँदै सेमीफाइनल

तमू महिलाको राष्ट्रिय सम्मेलन फागुन १८ र १९ गते गोरखामा हुने

तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्टिूय परिषदको पहिलो पार्षद सभा गोरखामा हुने भएको छ । परिषदले आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै फागुन १८ र १९ गते गोरखा सदरमुकाममा