| आइतवार, कार्तिक २९, २०८३

गोरखाबाट प्रकाशित पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार पत्रिका छापिएका छन् ।

दरौंदी दैनिकले आज चारबर्ष पुगिसक्दा पनि अहिलेसम्म गोरखामा जम्मा ७३ प्रतिशत मात्र घर पुनर्निर्माण भएको समाचार पहिलो बनाएर छापेको छ । त्यस्तै पुस्तौंदेखि सुकुम्बासी जीवन बिताउन बाध्य गोरखा पौवाटारका कुमाल बस्तीको बासिन्दाको खबर पनि पहिलो पेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्