
पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाई गर्न माग गर्दै नेपाल पत्रकार महासंघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । जिल्लाका पत्रकारहरुले विद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेज तथा

किरण लोहनी : मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन गर्ने एक ठेकेदार कम्पनीलाई पालुङटार नगरपालिका ले कारवाही प्रक्रिया अघि बढाएको छ । दरौंदी किनारको मसानेपाटी घाटबाट नदीजन्य सामग्री उत्खनन र संकलनको

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोरखाले आफ्नो पार्टीकी नेतृ अन्जु कुमालको विना शर्त सिघ्र रिहाई गर्न माग गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज गोविन्द र सेक्रेटरी प्रतिकले

दरौंदी : नेपाल पत्रकार महासंघ गोरखाले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेका कारण साइबर क्राइम

दरौंदी : गोरखा नगरपालिका वडा नं ४ को आयोजनामा तिन महिने सिलाई कटाई तालिम सुरु भएको छ । फिनामस्थित वडा कार्यालयमा आयोजित तालिमको गोरखा नगरपालिकाकी उप प्रमुख विनाकुमारी श्रेष्ठले उद्घाटन

गोरखाका ठेकेदारहरुले दरौंदी नदीको धार परिवर्तन गरी दोहन गरेका छन् । पालुङटार नगरपालिकाले ठेक्का लगाएको मसानेपाटी घाटमा मेसिन प्रयोग गरी खोला फर्काएर खोप्लाङ कन्स्टूक्शन र सचेत कन्स्टूक्शन प्रालिले ढुंगा,

सरकारले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिन लागेको बूढीगण्डकी जलविद्युत् परियोजना प्रतिस्पर्धाका आधारमा अघि बढाउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । संवैधानिक निकाय महालेखाले आफ्नो ५६ औं प्रतिवेदनमा बूढीगण्डकी जलाशययुक्त जल

किरण लोहनी : गोरखाका ठेकेदारहरुले दरौंदी नदीको धार परिवर्तन गरी दोहन गरेका छन् । पालुङटार नगरपालिकाले ठेक्का लगाएको मसानेपाटी घाटमा मेसिन प्रयोग गरी खोला फर्काएर खोप्लाङ कन्स्टूक्शन र सचेत

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् । तीनवटै पत्रिकाले मुख्य खबर दरौंदी दोहनलाई बनाएका छन् ।