| आइतवार, कार्तिक २९, २०८३

समाज

धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्पकाे केन्द्रबिन्दु भारतकाे अासाम बनगाई गाँउ अासपास रहेकाे राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्माेलाेजिष्ट भरत काेइरालाले बताए । पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामाधक्का महसुस गरिएको थियो।भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
गोरखामा ४.५ रेक्टरको भुकम्प

गोरखको भिमसेन थापा गाउँपालिका केन्द्रविन्दु बनाएर भुकम्प गएको छ । मंगलबार दिउँसो १२ ः ३६ मा ४.५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । गोरखा सहित

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखा नगरस्तरिय राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता सोमबारबाट शुरु भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा मोर्डन सेकेण्डरी इङलिस बोर्डिङ स्कुलको संयोजनमा प्रतियोगिता शुरु भएको हो । मोर्डन स्कुल परिसरमा एक

सरकारी स्कूलका विद्यार्थीलाई पोशाक र खाजाको ब्यबस्था

सिरानचोक गाउँपालिका ६ गाँखुको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ४ सम्मका विद्यार्थीले निशुल्क खाजा र पोशाक पाउने भएका छन् । सिरानचोक गाउँपालिका ६ को संसारी महेन्द्र मावि, हिमाली मावि, कृष्णज्योती मावि,

चौधौं पश्चिमकाली मेला समापन, तीन लाख रुपैयाँको कारोबार

  चौधौं पश्चिमकाली मेला २०७६ समापन भएको छ । नयाँबर्षको अबसरमा गोरखा नगरपालिका ५ पश्लाङको पश्चिमकाली मन्दिर परिसरमा आयोजित दुईदिने मेलाको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर

गोरखाबाट प्रकाशित पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

विप्लनसंवद्ध अञ्जु कुमाल पक्राउ

  गोरखा : विप्लव नेतृत्वको नेकपाकी जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य अन्जु कुमाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ को आयुर्वेदिक चोक आसपासबाट सोमबार

नारेश्वरमा ऐन नियम मिचेर प्रअ नियुक्ति गरिएको भन्दै शिक्षक संघद्वारा बिरोध

  नेपाल शिक्षक संघ गोरखाले नारेश्वरको विन्ध्याबासिनी माध्यामिक विद्यालयमा प्रचलित शिक्षा ऐन तथा शिक्षा नियमावली अनुसार प्रधानाध्यापक नियुक्ति गर्न माग गरेको छ । प्रधानाध्यापक इश्वरबाबु थापा चैत दश गते देखि

चौधौं पश्चिमकाली मेला सुरु, आज वडास्तरीय नृत्य प्रतियोगिता

गोरखा नगरपालिका ५ पस्लाङको पश्चिमकाली मन्दिरमा नयाँ बर्षको अबसरमा १४ औं पश्चिम काली मेला सुरु भएको छ । ‘समृद्ध गोरखा हाम्रो पहिचान कला, संस्कृति र पर्यटन प्रबर्दन हाम्रो अभियान’ भन्ने

नयाँबर्षको दिनमा चौधसय जनाले अवलोकन गरे गोरखा संग्रहालय

नयाँबर्षको दिनमा चौधसय जनाले गोरखा संग्रहालयको अबलोकन गरेका छन् । नयाँबर्षको दिनमा संग्रहालय खुल्ला गरेर नयाँ प्रयोग गरेको संग्रहालयको यतिधेरै भ्रमणकर्ताले भ्रमण गरेका हुन् । संग्रहालय प्रवेश शुल्कबाट ३२ हजार

काठमाडौंमा बस्ने चुमनुब्रीबासी संगठित

काठमाडौंमा बस्दै आएका गोरखा चुमनुब्री गाउँपालिकाका बासिन्दा संगठित भएका छन् । सुख तथा दुख बाँड्ने उद्देश्यले जगतका वीरबल घलेको अध्यक्षतामा चुमनुब्री मिलन समाज गठन गरिएको सो भेलाका संयोजक दिपेश गुरुङले