
गोरखा नगरपालिका र बेलायतको ग्रेटर रसमोर नगर काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । भगिनी सम्बन्ध स्थापनाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमति दिएको छ । मन्त्रालयको

देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । देशका पहाडी भू-भागमा दिउँसो र रातिको समयमा मेघ गर्जनका साथै केही स्थानमा चट्याङ

गोरखा नगरपालिका १३ देउरालीको सिमलथुम्की र तल्लो हटियाका बासिन्दाले घरघरमै धारा बनाएर खानेपानीको सुविधा पाएका छन् । सिमलथुम्की तल्लो हटिया खाने ेपानी आयोजना निर्माण सम्पन्न भएपछि गाउँका ५० घरमा घरैपिच्छे

अनुपमा खनाल : फ्रान्समा स्थापना भएको लाप्राकका साथी(लेजामी डि लाप्राक)ले गोरखाको धार्चे गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकामा करिब एकदर्जन विद्यालय निर्माण गरेको छ । २० बर्षअघि स्थापना भएको सो संस्थाले

दरौंदी : लामो समयपछि नेकपा गोरखाको जिल्ला नेतृत्व चयन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार सम्पन्न सचिवालय बैठकले गोरखा लगायत ७७ जिल्लाकै अध्यक्ष र सचिवको टुंगो

किरण लोहनी : नदीजन्य सामग्री अवैध रुपमा उत्खनन् गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राऊ गरी मुद्धा चलाएको छ । गण्डकी गाउँपालिका ७ घ्याल्चोक स्थित त्रिशुली नदी किनारबाट उनीहरुलाई

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात दैनिक र गोरखा समाचार दैनिक प्रकाशित भएका छन् ।

किरण लोहनी ः भूकम्पले क्षति पु¥याएको गोरखा दरवारको पुननिर्माण शुरु भएको शनिवार एक वर्ष पूरा भएको छ । गत वर्षको बैशाख ७ गते विधिपूर्वक जग पूजा गरि पुननिर्माणको काम औपचारिक

बूढीगण्डकी जलविद्युत आयोजना बाट पूर्ण विस्थापित हुनेहरुको पुनस्र्थापनाका लागि जग्गा अधिग्रहणको तयारी सुरु भएको छ । आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले केही ठाउको जग्गा अधिग्रहणको तयारी

मंगलबार साँझको हावाहुरीले गोरखाको विद्युत क्षेत्रमा करीब दश लाख रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरी तथा चट्याङले जिल्लाको विभिन्न ठाउँमा ट्रान्सफर्मर जल्नुका साथै पोल ढल्ने तथा तार चुडिएपछि दश