| आइतवार, कार्तिक २९, २०८३

समाज

नेकपा जिल्ला कमिटिले पुर्णता पायो , एक सय ४५ सदस्यद्वारा सपथ ग्रहण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको जिल्ला कमिटिले पुर्णता पाएको छ । प्रस्तावित सदस्यको नाम प्रदेश कमिटिले अनुमोदन गरेपछि जिल्ला कमिटिले पुर्णता पाएको हो । जिल्ला कमिटि सदस्यमा पुर्व माओबादीका ८४

नारायणकाजी श्रेष्ठ
बूढीगण्डकी आयोजनाको क्षमता घटाउने छलफल नभएको श्रेष्ठको दाबी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बूढीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाउने विषयमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आयोजनाको निर्माण छिटो हुनुपर्छ भन्ने पक्षमा नेकपा रहेको

गोरखाली समाज युके ट्रष्टद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  बेलायतमा बस्दै आएका गोर्खालीहरुले गृहजिल्लाका एक  सय ७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । गोरखाली समाज युके टूष्टमार्फत  जिल्लाको ११ वटै स्थानिय तहको २० विद्यालयका एक सय ७०

गोरखाबाट प्रकाशित पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

धार्चे गाउँपालिकाद्वारा अबैध कुखुराका चल्ला नष्ट

धार्चे गाउँपालिकाले अबैध रुपमा गाउँपालिकामा भित्रिएको कुखुराको चल्ला नष्ट गरेको छ । नेपालगन्जबाट बिक्रीका लागि ल्याईएको तिनसय २० वटा कुखुराको चल्ला माछाखोला बजारमा नष्ट गरिएको हो । बिक्रीका लागि मधेसी

एभरेष्ट बैंकद्वारा महालक्ष्मी माविमा शौचालय निर्माण

एभरेष्ट बैंक गोरखा शाखाले गोरखाको एक विद्यालयमा शौचालय निर्माण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयमा शौचालय निर्माण गरेको हो । पाचँ लाख

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
गोरखाको सन्दर्भमा आगामी बजेट

नेपाल संघीयता व्यवस्थामा गएको हुनाले केन्द्र, प्रदेश र स्थानीय तह तीनै सरकारको कार्य्विभाजन गरी तिनीहरूको मातहत रहने योजनाको किटान गरी बजेटको विनियोजन गर्नुपर्छ । त्यसैले स्थानीय तहका पूर्वाधार, बाटो, पानी,

बारपाक सुलिकोट गाउँपालिकाले युवालाई विनाब्याज दुई लाख रुपैया सापटी दिने

  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषिजन्य ब्यबसाय सञ्चालनका लागि बेरोजगार युवालाई बिनाब्याज दुईलाख रुपैयाँ सापटी दिने भएको छ । ‘गाउँपालिका अध्यक्ष गरिवी निवा रण कार्यक्रम’ मार्फत बेरोजगारलाई स्थानीय स्तरमा रोजगारी

छ बर्षदेखि अलपत्र सोतीखोला मोटरेवल पुल निर्माण सुरु

अनुपमा खनाल : छ बर्षदेखि अलपत्र अबस्थामा रहेको सोतीखोला मोटरेबल पूल निर्माण कार्यसुरु भएको छ । गोरखाको आरुघाट गाउँपालिकाको सोतीखोलामा अलपत्र पूल निर्माण सुरु भएको एघार किलो छेपेटार भालुस्वाँरा बारपाक

गोरखकाली क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समितिद्वारा पत्राचार

  गोरखा नगरपालिका वडा नम्वर १० छेवेटारमा सञ्चालित एक क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समिति गोरखाले पत्राचार गरेको छ । ठाउँ सारीको अनुमति बिना चलाइएको र