
वैशाख शुक्ल पूर्णिमाका दिन शनिवार २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनार्ईएको छ । गोरखा बौद्ध समुहको आयोजना सदरमुकाममा शान्ती ¥याली तथा पुजाआजा भएको छ । खेलकुद

अनुपमा खनाल गोरखनाथ गुफामा शनिवारबाट १६ औं सवालाख रोट महोत्सव शुरु भएको छ । बैशाख पूर्णिमा अर्थात गोरखनाथ प्रकट दिवसको अवसर पारेर सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव शुरु गरेको हो

गोरखा संग्रहालय आज शनिवार सार्वजनिक विदाको दिन पनि खुल्ला रहेको छ । अन्तराष्ट्रिय संग्रहालय दिवसको अबसरमा बुद्ध जयन्तीको सार्वजनिक विदामा पनि संग्रहालय खुल्ला राख्ने निर्णय गरेको संग्रहालयका प्रमुख नवराज अधिकारीले

गोरखाका पत्रकारहरुले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ गोरखाको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुले सडकमा सञ्चार सामाग्री प्रर्दशन गर्दै विरोध गरेका हुन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोलिटब्युरो सदस्यको सुची तयार पारेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको

दरौंदी : एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । एनएमबीले प्रति शेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको हो । प्राइम कमर्सियल बैंकसँग मर्जर तोडेपछि

गण्डकी प्रदेशले गोरखाको एक दर्जन क्षेत्रलाई प्रमुख पर्यटकिय गन्तब्यमा सुचिकृत गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखा दरबार, मनकामना मन्दिर, केबलकार, छेकम्पार, बारपाक, लाप्राक, लार्केपास, श्रीनाथकोट मण्डली,

अनुपमा खनाल : गोरखाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीतिअनुसार जिल्लाको ११ वटै स्थानीय तहमा विभिन्न बैंकले शाखा स्थापना गरेका हुन् ।

सिरानचोक गाउँपालिका ४ को डाँडागाउँमा करिब ४५ घर बराम समुदायको बसोबास छ । कटहरबारीमा २४ घर बराम समुदाय बस्छन् । हरिबलेमा १५ घर र चित्रेमा सात घर, झिम्रेकमा ४० घर,

गोरखा नगरपालिका वडा नं ५ मा ढुंगामाटोको जोडाईमा तारजाली प्रबिधिबाट भूकम्प प्रतिरोधी घर निर्माण भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाको सामाजिक तथा प्राविधिक सहजिकरणमा