
शहिद लखन गाउँपालिका ३ को रामशाहघाट नजिकै हाटबजारका लागि टूष्ट भवन निर्माण सुरु भएको छ । भवनको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले शिलान्यास गरे । २९ लाख रुपैयाँको लागतमा भवन

दरौंदी : आँखा विशेषज्ञ डाक्टर सन्दुक रुईतको टोलीले गोरखाको चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँमा निशल्क अाँखा शिविर गर्ने भएको छ । तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सामा डेभलपमेन्ट फाउण्डेसनले शिविर गर्न

अनुपमा खनाल गोरखाको एक स्वास्थ्यचौकी र तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको छ । आरुघाटको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी गाउँ पालिकाको मकैंसिङ प्राथमिक स्वास्थ्य केन्द्र, सिरानचोक गाउँपालिकाको

गाउँलाई हिंसामुक्त गराउन चुमनुब्री गाउँपालिकाको एउटा वडाले जरिबाना र इनामको ब्यबस्था गरेको छ । साबिक प्रोक गाविसमा पर्ने चुमनुब्री ४ ले हिंसा गर्नेलाई एकलाख ५० हजार रुपैंया जरिबाना गर्ने निर्णय

साभार : अन्नपूर्णपोष्ट डटकम अस्पताल निर्माणको विषयलाई लिएर सुनवल नगरपालिका ७ र ८ का स्थानीयले जनप्रतिनिधिमाथि ढुंगामुडा प्रहार गरेका छन्। त्यस क्रममा प्रहरीको गाडी र एक वडाअध्यक्षको गाडीमा क्षति पुगेको

नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो । यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए ।

साभार : उज्यालो अनलाइन डटकम उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएर समाजवादी पार्टीको औपचारिक घोषणा भएको एक हप्ता हुँदैछ । तर

दरौंदी : गोरखाको पालुङटार नगरपालिका ९ को धर्मोदय माध्यामिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी र विद्यालय पोशाक वितरण गरिएको छ । नेपाल बाल उद्धार संस्था र ब्यबसायी इश्वरनिधि पाण्डेले २४ जना विद्यार्र्थीलाई

दरौंदी : नेपाल विद्यार्थी संघ गोरखाले शहीद लखन गाउँपालिका ( ७ बुंकोटको शहीद स्मृती माध्यामिक विद्यालयका लेखापाल रेशम विश्वकर्माको नाममा रहेको बेरुजु रकम बैंक दाखिला गर्न माग गरेको छ ।

राजधानीमा रही पत्रकारिता गरिरहेका गोरखाका पत्रकारले ‘गोरखा पत्रकार मञ्च’ गठन गरेका छन् । विभिन्न सञ्चार माध्यममा काम गरिरहेको गोरखाली पत्रकारको शनिबार सम्पन्न भेलाले प्रदीपराज वन्तको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति