
गोरखा नगरपालिका वडा नं. १० छेपेटारमा सञ्चालित गोरखकाली क्रसर उद्योगलाई सोही ठाउँमा सञ्चालन गर्न घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले समय सीमा थप गरेको छ । शुक्रबार दोस्रो पत्र

गोरखाका निमा लामा संरक्षण एवार्ड २०१९ बाट पुरस्कृत भएका छन् । डब्लुडब्लुएफको २६ औं बार्षिकोत्सवको अवसरमा छेकम्पारका लामालाई पुरस्कृत गरेको हो । राजधानीको होटल अन्नपूर्णमा आयोजित समारोहमा नेपालका लागि

अनुपमा खनाल माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी जुटेको छ । गोरखा जिल्लाको आरुघाट र धार्चे गांउँपालिकाको सिमानामा रहेको माथिल्लो रिचेत आयोजनामा राष्टिूय वाणिज्य बैंकले लगानी

किरण लोहनी बूढीगण्डकी जलविद्युत आयोजना बाट पूर्ण विस्थापित हुनेहरुको पुनस्र्थापनाका लागि सम्भावित जग्गा अधिग्रहणको तयारी शुरु गरिएको छ । आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले केही

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मासिक निर्वाचन क्षेत्र भ्रमणका क्रममा आइतबार गोरखा पुगेर ऐँसेलु टिप्दै गोठाले बाल्यकालको सम्झना गरेका। बाबुरामले ऐँसेलु टिपेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जंगलमा ऐँसेलु

धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको

डिभिजन वन कार्यालय गोरखाले दुर्लभ ठूलो वन बिरालोको उद्धार गरेको छ । गोरखा नगरपालीका ८ को नगरपालीका कार्यालय जाने बाटोमा शुक्रबार बिहान घाइते अवस्थामा नीर बिरालो फेला परेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाका नेताहरुले पार्टीको राजनीतिक र बैचारिक कार्र्य दिशाको टुंगो छिटो लगाउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । २६ औं मदन आश्रित स्मृति दिवस र पार्टी

गोरखाका पत्रकारहरुले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ गोरखाको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुले सडकमा सञ्चार सामाग्री प्रर्दशन गर्दै विरोध गरेका हुन्

गोरखाको धार्चे क्षेत्रमा नयाँ पर्यटकिय गन्तब्य पहिचानका लागि सम्भाब्यता अध्ययन भएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति र धार्चे गाउँपालिका १ हुल्चुकका जनप्रतिनिधीको संयुक्त टोलीले गणेश हिमाल पदमार्गको सम्भाब्यता