| आइतवार, कार्तिक २९, २०८३

समाज

गोरखामा व्यवसायिक माछाको भुरा उत्पादन सुरु

अनुपमा खनाल माछाको भुरा किन्न गोरखाका किसान जिल्ला बाहिर जानु नपर्ने भएको छ । लाफा नमुना कृषक समूहले माछाको भुरा उत्पादन सुरु गरेकोले व्यवसायिक रुपमा माछापालन गर्नेहरु भुरा किन्नकै लागि

सरकारविरुद्ध खनिए नेकपाकै सांसद, अटेरी गरेको भन्दै संसदीय समितिमा चर्काे आलोचना

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी

म सोच्थेँ, बुवा लोभी भएर फाटेको जुत्ता लगाउनु भएको, तर होइन रहेछ, पैसा कमाउन निकै गार्हो रहेछ !

एजेन्सी : म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् ।

यति टेक्निकलको अध्यक्षमा मास्के

  गोरखाको यती टेक्निकल एजुकेशन एण्ड मल्टीपल कलेजको सञ्चालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन भएका छन् । गोरखा सदरमुकाममा भएको कलेजको पहिलो साधारण सभाले मास्केको अध्यक्षतामा ७ सदस्यीय समिति चयन

बूढिगण्डकी प्रभावितको समस्यामा खेलवाड नगर्न धादिङ कांग्रेसको आग्रह

नेपाली कांग्रेस धादिङले बूढिगण्डकी प्रभावित वासिन्दाको समस्या र भावनामा खेलवाड नगर्न सरकारसंग आग्रह गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस धादिङको बैठकले राष्टिूय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका सरकारको

विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धनका लागि छलफल

विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धन विषयक जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ । स्थानिय तहसँगको सहकार्यमा रोग लागेपछि उपचार गर्नभन्दा रोग लाग्न ैनदिने निति अनुसार स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सोमबार

किर्ते हस्ताक्षर गरी बन्दै नबनेको घरको किस्ता रकम झ्वाम

  किरण लोहनी गोरखाका एक भूकम्पपीडितले पुनर्निर्माणमा खटिएका प्राविधिकसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरी अनुदान रकम बुझेको खुलासा भएको छ । वडाध्यक्ष र वडामा खटिएका प्राविधिकको किर्ते हस्ताक्षर गरी दोस्रो किस्ताको

गोरखा जिल्ला अस्पताल पुनर्निर्माण सुरु

गोरखा जिल्ला अस्पताल पुनर्निर्माण सुरु भएको छ । भुकम्पले क्षति पु¥याएको पुरानो भवन भत्काएर त्यहि ठाउँमा नयाँ भवन बनाउने क्रम सुुरु भएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए

गोरखाबाट प्रकाशित पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

च्याङ्लीमा सिलिन्डर विस्फोट

पालुङटार नगरपालिका ७ च्याङ्लीको पोखरेली गाउँमा एल. पी. ग्यास सिलिन्डर विस्फोट भएको छ । सविता कुमालको घरमा बिहान करिब ७ बजे सिलिण्डर विस्फोट भएको हो । रेगुलेटरबाट ग्याँस लिक भएर