
जन्ती मारेको आरोपमा मुद्धा खेपिरहेका पालुङटार ४ कुमालटारका १६ जनामध्य १३ जनालाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायधीश रमेशकान्त अधिकारीको बुधबारको इजलासले अन्य तीनजनालाई जनही डेढ

मुस्लिम धर्मावलम्बीको आउँदै गरेको महानपर्व इदको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्न नेपाल मुस्लिम संघले सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको छ । दुई दिनभित्र दुवै इदमा बिदा दिने घोषणा नगरे सरकार

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपाल प्रवेश

लोकसेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो ।

ऋग्वेद शर्मा : गोरखा बसपार्कबाट थोरै उकालो चढेपछि आउँछ रानीपोखरी । छेवैमा रहेको शिव, विष्णु र गणेशको मन्दिर हुँदै पँदेलीबाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन ।

पालुङटार नगरपालिका ७ मा महिनावारी ब्यबस्थापनका लागि घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्रले पालुङटार नगरपालिकासँगको साझेदारीमा पुर्णिमा कार्यक्रम अन्तरगत तालिम दिएको हो ।

गोरखाको शहीद लखन गाउँ पालिका वडा नम्वर ९ नामजुङको रिपथोकलाई सुरक्षित खानेपानीयुक्त गाउँ घोेषणा गरिएको छ । त्यहाँका ३३ घरधुरीमा वितरित पानी सबै हिसावले शुद्ध र सुरक्षित रहेको भन्दै यसप्रकारको

दरौंदी : गोरखाको गोरखनाथ मन्दिरमा जेठ ४ गतेबाट शुरु भएको सोह्रौं सवालाख रोट महोत्सव मंगलबार सकिएको छ । गुरु गोरखनाथलाई रोट अर्पण सहित विभिन्न कार्यक्रमका साथ महोत्सव सकिएको हो ।

खानेपानी योजनाको मुहान दर्ता गर्न अबरोध गरेको भन्दै सिरान चोक गाउँपालिका २ खमारीका खोपबहादुर बस्नेतलाई दुईबर्षदेखि गाउँलेले बहिष्कार गरेका छन् । स्थानीय आमाबाउ समूहको बैठकले उनलाई बहिष्कार गर्ने निर्णय गरेको