
भूकम्पपछि पहिरोको जोखिममा रहेका धार्चे गाउँपालिका केरौंजा का ६५ घरधुरीलाई घडेरीको लालपुर्जा वितरण गरिएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पहिरोले उच्च जोखिममा परेको केरौंजामा बस्ती स्थानान्तरणका

शहिद लखन गाउँपालिका ७ बुंकोटमा अधेरीखोला खानेपानी तथा सरसफाई आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । सि आर एसको आर्थिक सहयोगमा पद्धति विकास सेवा केन्द्रले गाउँको ३८ घरमा खानेपानीको धारा जडान

दरौंदी : बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा ढाकाको झोला बुन्ने तालिम सुरु भएको छ । नेपाल आदिबासी जनजाती महासंघ बारपाक सुलिकोट समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा तालिम

बारपाक सुलिकोट गाउँपालिका २ बारपाकको पोखरीमा आदिबासी तमु गुरुङहरुको अमृत संस्कृति संरक्षण सम्बन्धी अभिमुखिकरण एंवम घाटु प्रदर्शन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ आदिवासी जनजाती संस्कृति संरक्षण समितिको आयोजना

दरौंदी : नाम्जुङ स्वास्थ्य चौकीमा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य कार्यालय गोरखा र शहिद लखन गाउँपालिकाको स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भएको शिविरमा १०७ जनाले सेवा लिएका

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ गोरखाले हस्ताक्षर संकलन गरेको छ । विधेयक फिर्ता लिन वा संसोधन गर्न माग गर्दै आन्दोलनको तेस्रो चरणमा रहेको महासंघको

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आरुघाटमा खटिएका युवाहरुले चौतारा बनाउन थालेका छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार २० वटा चौतारा बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए । ‘आरुघाट गाउँपालिकामा

जिल्ला प्रशासन कार्यालय गोरखाले रसायनिक मलको मूल्य निर्धारणको आधार तीन दिनभित्र पेश गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको नेतृत्वमा कृषि ज्ञान केन्द्रका

अन्नपूर्णपोष्ट अनलाईनबाट साभार गरिएको : जलाशययुक्त १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन पूर्वाधार शुल्कबापतको २५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। सरकारले आव ०७२/७३ देखि पेट्रोल, डिजल र हवाई इन्धनबाट

गण्डकी प्रदेश सभा सदस्य प्रकासचन्द्र दवाडीले उत्तरी गोरखालाई फिल्मसिटी बनाउने शीर्षकमा बजेट बिनियोजन नभएको भन्दै हालै सार्वजनिक बजेटको आलोचना गरे । गण्डकी प्रदेशको बजेट बारे मंगलबार संसदमा टिप्पणी