
गोरखा घ्याम्पेसाल सडक कालोपत्रे गर्ने काम फेरि अलपत्र भएको छ । दोस्रो खण्ड अन्तर्गत घ्याम्पेशालदेखि फिनामसम्मको १०.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम अलपत्र भएको भूकम्पीय आपतकालीन सहायता परियोजना धादिङ गोरखा

स्थानीय बासीन्दाको सक्रियतामा लापुको ठुलो सुम्पेमा काठेपूल निर्माण भएको छ । धार्चे गाउँपालिका ७ लापुको ठुलो सुम्पेमा सयपत्री युवा क्लबको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा काठेपूल निर्माण गरिएको हो ।

बारपाक सुलीकोट ५ लाँकुरीबोट स्वास्थ्यचौकीमा स्त्री तथा प्रसुती रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एसएस सामाजिक केन्द्रको सहकार्यमा गाउँपालिका कार्यालयले शिविर सञ्चालन गरेको हो । पोखराबाट आएका स्त्री

गोरखाका तीनवटा गाउँपालिकाले पञ्चबर्षीय आवधिक योजना तर्जुमा गोष्ठीको सम्पन्न गरेका छन् । चुमनुब्री गाउँपालिकाको फिलिममा, धार्चे गाउँपालिकाको माछाखोलामा र अजीरकोटको भच्चेकबजारमा गाउँपालिकाले हालै गोष्ठी सम्पन्न गरेका हुन् । आवधिक

अनुपमा खनाल : पालुङटार नगरपालिका वडा नं ८ र ९ को धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण तथा प्रबद्र्धनका लागि स्थानीय सक्रिय भएका छन् । साविक धुँवाकोट गाविसमा पर्ने सिद्धबाबा

गोरखा ः मानव सेवा आश्रम गोरखाले मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरेको छ । सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुकी २५ बर्षिय रुथ विकको उद्धार गरेको आश्रमकी मुना लामाले

नेकपा निकट शिक्षक संगठनले गोरखा नगरपालिकाको शिक्षा शाखा घेराउ गरेका छन् । नगर क्षेत्रमा शैक्षिक बेथिति नियन्त्रण नभएको भन्दै चरणबद्ध आन्दोलन गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल

जंगली च्याउ खाएर मृत्यू भएको बारे एकपछि अर्को ठाउँको खबर आइरहेका छन् । तर गोरखाको एक गाउँमा जंगली च्याउ टिप्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । रुखमा फलेको

गोरखाको वारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा पोषण र खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ । संघीय सरकारले गोरखामा कार्यक्रम सञ्चालनका क्रममा ती स्थानीय तह छनौट गरेको हो ।

अनुपमा खनाल बैशाख गर्ने भनेर स्थगित भएको जिल्ला स्तरीय राष्टूपति रनिङ शिल्ड प्रतियोगिता असारमा गर्ने तयारी भएको छ । असारको दोस्रो सातामा प्रतियोगिता गर्ने तयारी भएको जिल्ला खेलकुद विकास समिति