| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखामा सोमबारदेखि विद्युत सेवा बन्द, सुचारु हुन अझै केही दिन लाग्न सक्ने

गोरखा : गोरखा सदरमुकामको सवस्टेशनमा रहेको मुख्य पावर ट्रान्सर्फमरमा चट्याङले क्षति पुर्याएपछि गोरखामा सोमबारदेखि विद्युत आपूर्ति बन्द भएको छ । समस्या पहिचान नभएका कारण कहिलेसम्म विद्युत आपूर्ति बन्द रहने अनिश्चित

एनआरएनएले गोरखाको लाप्राकमा सम्झौता अनुसार काम गरेन ः प्राधिकरण

किरण लोहनी : लाप्राकको गुप्सीपाखाको नमुना बस्ती हस्तान्तरण अघि सम्झौतामा उल्लेख भएका सबै पूर्वाधार निर्माणको काम सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ध्यानाकर्षण गराएको छ । एकीकृत बस्ती निर्माणको काम गरिरहेको गैरआवासीय

खेती गर्नलाई जग्गा भाडामा लिन शहीद लखनले अनुदान दिने

अनुपमा खनाल : शहिद लखन गाउँपालिकाले जग्गा भाडामा लिएर ब्यबसायीक खेती गरेका किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को बार्षिक कार्यक्रम अनुसार जग्गा भाडामा अनुदान दिईने

किशोरी कुप्रथाविरुद्ध उभिए

जुम्लाको सिञ्जा गाउँपालिकाका किशोरी जिल्लामा रहेको कु–प्रथाको विरुद्धमा उभिएका छन् । गाउँपालिकाभित्र रहेका विभिन्न कुप्रथालाई न्यूनीकरण गर्ने उनीहरुले आवाज उठाउन थालेका छन् । आफूले भोगेका भोगाइलाई प्रतिभाका माध्यमबाट प्रस्तुत गर्न

चुमनुब्रीका युवाहरु काठमाडौंमा संगठित

काठमाडौंमा बस्ने चुमनुब्री गाउँपालिकाका युवाहरुले चुमनुब्री युवा आवाज नामको फोरम गठन गरेका छन् । आफ्नो गाउँपालिकाभित्रका सम्पुर्ण युवाहरुलाई एकजुठ गराई एउटाको दुखलाई समुहले समाधान गर्ने लक्ष्य राखेर गत शनिबारको भेलाले

गोरखामा उग्र जुलुसको नजिर बन्दै

गोरखाको सडक केही दिनदेखि नारा र जुलुशले तताइरहेको छ । श्यामहरि घिमिरे हत्याकाण्ड, रवि लामिछाने पक्राउ काण्ड र अहिले पूजा परियार हत्याकाण्ड । केहीदिनदेखिको भीडको गतिबिधि विश्लेषण गर्दा पछिल्लो दिन,

गोरखामा प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिक स्थापना

अनुपमा खनाल गोरखा नगरपालिका ४ को पिपलथोकमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्णकदको सालिक स्थापना गरिएको छ । राष्टिूय विभूति भीमसेन थापाको नाममा निर्माण गरिएको पिपलथोकस्थित पार्कमा सालिक स्थापना गरिएको

गोरखा जिससले नदीजन्य सामाग्री उत्खननमा कडाई गर्ने

  अनुपमा खनाल जिल्ला समन्वय समिति गोरखाले खोला तथा नदीको स्वरुप नविग्रने गरी नदीजन्य सामाग्री उत्खनन तथा संकलनका लागि स्थानीय तहसँग समन्वय गर्ने भएको छ । नदीजन्य पदार्थको अत्याधिक उत्खनन

हिमाली भेगमा भालुले मकै सखाप

भर्खर घोगा लागेको मकैबाली भालुले सखाप पारेपछि चुमनुब्री गाउँपालिकाका किसानहरु मर्कामा परेका छन् । चिसो हावापानीका कारण पर्याप्त बाली नहुने ठाउँको थोरै उत्पादन पनि भालुले खाइदिएपछि किसानहरु समस्यामा परेको चुमनुब्री

पन्द्रुङका बासिन्दालाई घरघरै धारा

बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ को पन्द्रुङका बासिन्दाले घरैपिच्छे खानेपानीको सुविधा पाएका छन् । गाउँमा रीठ्ठेपानी खानेपानी आयोजना सम्पन्न भएपछि पन्द्रुङका ७० घरमा घरैपिच्छे खानेपानीको सुविधा भएको हो ।