
भीमसेन गाउँपालिका ६ की मृगौला पीडित सीता लम्सालको उपचारका लागि जापानमा बस्ने नेपालीहरुबाट सङ्कलित सहयोग रकम हस्तान्तरण गरिएको छ । गोरखा समाज जापानले संकलन गरेको एकलाख ४८ हजार रुपैयाँ बिहिबार

लामो समयदेखि बन्द रहेको पालुङ्टार विमानस्थलको पूर्वाधार सुधारका लागि यो बर्ष बजेट बिनियोजन भएको छ । पालुङ्टार नगरपालिका ५ स्थित सो विमानस्थलका लागि चालु आर्थिक बर्षका नेपाल सरकारले ८८

यौन दुराचारको आरोपमा पालुङ्टार नगरपालिका ८ स्थित अकला माविका एक शिक्षक र एक शिक्षिकालाई विद्यालयले १९ दिनदेखि हाजिर हुनबाट रोक लगाएको छ । यौन दुराचारका कारण समाजमा बिकृति फैलने कार्य

नवीनबाबु अधिकारी बाँसका डोकाको प्रयोग पछिल्लो समयमा कम हुँदै गएको छ । बाँसका डोका मुख्यतः खेतीपातीका काममा प्रयोग हुने गर्दछ । बाँसको चोयाका डोकाको प्रयोगमा कमी हुन थालेसँगै धेरैको जीविकोपार्जनमा

प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय मावि घलाङमा आयोजित महापुराणमा करिब ५० लाख रुपैयाँ सङ्कलन भएको छ । कात्तिक १ गतेबाट सुरु भई सातगतेसम्म सञ्चालन भएको महापुराणमा सो रकम सङ्कलन

दबदबेको रुखबाट लडेर गोरखा महादेवबाटारमा एक जनाको मृत्यू भएको छ । भीमसेन थापा गाउँपालिका ८ महादेवटार निबासी ४१ बर्षका रामजी दराईको बिहिबार बिहान ११ बजे रुखबाट लडेर घटनास्थलमा नै मृत्यू

चुमनुब्री गाउँपालिका २ ल्होमा बिहिबार भएको आगलागीमा परी दुई घर जलेर नष्ट भएको छ । अर्को एक घरमा सामान्य क्षति भएको छ । बिहान नौ बजेबाट सुरु भएको आगलागीमा चुमनुब्री

सिरानचोक गाउँपालिकामा भूकम्पपछि पुनर्निर्माण सम्पन्नभएका घरधुरीलाई घर निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण सुरु गरिएको छ । सिरानचोक गाँउपालिकाको आयोजनामा सबै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी प्रमाणपत्र वितरण गर्न थालिएको होे । वडा

गोरखा नगरपालिकाको तीनवटा वडाका लागि दरौंदी बिरिमकाली पम्पिङ खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाको घर घरमा पानी पु¥याउने लक्ष्यका

सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ। नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा