| शनिबार, कार्तिक २८, २०८३

समाज

भिमसेनथापा गाउँपालिकामा निजि आवास पुनर्निर्माण सम्पन्न गर्नेलाई पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण

भिमसेनथापा गाउँपालिकाले निजि आवास पुनर्निर्माण सम्पन्न गर्ने भूकम्पपीडितलाई पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण गरेको छ । विभिन्न वडाका ५२ घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गरिएको हो । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका

बारपाक र लाप्राकको सीमा विवाद समाधान गर्न बसेको बैठक निष्कर्षविहिन

धार्चे र बारपाक सुलिकोट गाउँपालिकाको सीमा विवाद समाधान गर्न सदरमुकाममा बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बारपाक र लाप्राकको सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समितिमा आइतबार बसेको बैठक

तारापुञ्ज बाख्रापालन सहकारीमा गोबर्धन

गोरखा नगरपालिका ८ को तारापुञ्ज बाख्रापालन कृषि सहकारी संस्थाको १० औं साधारण सभा तथा ५ औं अधिबेसनले गोबर्धन कट्टेलको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष

कनकमणि दीक्षितलाई लिली भीरबाट उठाउने यी हुन साइला लामा

  शिव उप्रेती गोरखा : भीर असजिलो थियो । उँधो हेर्दा छङ्गाछुर । मस्र्याङ्दी रिसाए झैं बगिरहेको थियो । चारदिनदेखि बेपत्ता भएका कनकमणि दीक्षित शिरिषको जरामा अड्किरहेका थिए । साहिँला

गोरखा बुङ्कोटका खड्काद्वारा विद्यालयलाई कम्प्यूटर र अक्षयकोष

सहिद लखन गाउँपालिका ८ कुवापानी स्थायी घर भई हाल हङकङ निबासी गकुल खड्काले स्थानीय रामेश्वरी माविलाई सात थान कम्प्यूटर प्रदान गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित एक समारोहका बीच खड्काले

गोरखाको प्रहरीद्वारा अवैध सालको काठ बरामद

  गोरखा नगरपालिका १० छेबेटारको सानो बगैंचाबाट अबैध काठ बरामद गरिएको छ । गोप्य सुचनाका आधारमा विहिबार खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले २० थान सालको काठ बरामद गरेको हो

विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी

अञ्जली थापा मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताउनुभएको छ । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उहाँले वार्षिक

एनआरएनएको अध्यक्षमा गोरखाका कुमार पन्त बिजयी

  गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा गोरखा फुजेलका कुमार पन्त विजयी भएका छन् । अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको दुईबर्षे कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्

चुम उपत्यकामा बन्यो अत्याधुनिक सुविधा सम्पन्न चुमगुम्बा (फोटो फिचरसहित)

  अहिंसा उपत्यकाको भनेर चिनिने चुम उपत्यकामा सातसय बर्ष प्राचीन चुमगुम्बाको पुनर्निर्माण गरिएको छ । चुमनुब्री गाउँपालिका ७ लामागाउँमा निर्मित सो गुम्बाको हालै उद्घाटन गरिएको छ । छ दिन लामो

विपद जोखिम न्यूनिकरण दिवसमा बिभिन्न कार्यक्रम, २०७२ सालको भूकम्पबाट पाठ सिक्न आग्रह

  मानवीय कमजोरीका कारण प्राकृतिक विपद्बाट जनधनको क्षति हुने गरेको भन्दै गोरखाका सरोकारवालाहरुले २०७२ सालको भूकम्पबाट पाठ सिक्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विहिबार सदरमुकाममा सम्पन्न