
विश्वभर फैलिएको कोरोनाबाट बच्न तथा बचाउनका लागि भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ । कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्न पार्न दैनिक

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जरुरी कामबाहेक घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै छिमेकी देशहरुमा फैलिरहेको

कोरोना संक्रमण फैलिनबाट जोगाउन तथा जोगिनका लागि आरुघाट गाउँपालिकाले तीन ठाउँमा स्वास्थ्य चेकजाँच कक्ष स्थापना गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले बिभिन्न तीन ठाउँमा उपकरणसहितको हेल्थडेस्क

सम्भावित कोरोना संक्रमितलाई चेकजाँच तथा उपचार गर्न सिरानचोक गाउँपालिकाले चार ठाउँमा आइसोलेशन कक्षको तयारी गरेको छ । हर्मीको नमूना भवन, नयाँसाँगुको कृषि सहकारीको भवन, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र थालाजुङको

गोरखा : गोरखाको सबैभन्दा धेरै यात्रुहरुको भीडभाड हुने मनकामना केबलकार चैत मसान्तसम्मका लागि बन्द हुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिन तथा जोगाउनका लागि सेवा बन्द

गोरखा नगरपालिकाले फुटपाथ ब्यवस्थित गर्न सडकको साँढे तीनमिटर दायाँबायाँ संरचना हटाउने अभियान सुरु गरेको छ । मुख्य सडकको दायाँ बायाँ ग्यारेज सञ्चालकहरुले फुटपाथ अतिक्रमण गरेर बनाएका टहरा, अस्थायी, संरचना भत्काएर

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ मा निर्माणाधिन कल्भट (पुल) को बिम बाङ्गिएपछि ठेकेदारले गुणस्तहीन काम गरेको स्थानीयले गुनासो गरेका छन् । ठाँटीपोखरीदेखि दुधपोखरी जाने सडकमा पर्ने बडहरे खोलामा

एसईई लगायत चैतमा हुने भनिएका सबै परीक्षा स्थगित गर्न सरकारले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गरिएको जानकारी

गोरखा प्रहरीले विप्लव समूहका कार्यकर्ता पक्राउ गरेको छ । गोरखा नगरपालिका ११ बारकिलो भन्ने ठाउँमा सडक चेकजाँचको क्रममा प्युठान माण्डपी गाउँपालिका ३ का ३७ बर्षीय खेमबहादुर कार्कीलाई पक्राउ गरिएको

पाँच रुपैयाँको सिक्का पैसा राखेपछि तुरुन्तै सेनेटरी प्याड पाईन्छ । तर सिक्का भने भारतिय हुनुपर्छ । यो सुविधा जिल्लामै पहिलो पटक गोरखा क्याम्पस गोरखामा सोमवार देखि सुरु भएको हो ।