| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक रोकिएनन्

  गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक निर्वाध आवतजावत गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न मनास्लुलगायत बिभिन्न पर्यटकीय पदमार्गमा विदेशी पर्यटकलाई प्रतिबन्ध लगाए पनि मंगलबार पनि निर्वाध रुपमा

कोरोना संक्रमणबाट जोगिन घरमै बस्नु बेस

कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सार्वजनिक भएपछि आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले गरेको अनुरोधलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ। जनस्वास्थ्यका विज्ञहरू सरकारी

गोरखामा लकडाउनको अटेरी गर्ने ५० भन्दाबढि मोटरसाईक र गाडी प्रहरीको नियन्त्रणमा

गोरखामा लक डाउन उल्लंघन गरेको भन्दै ५०भन्दाबढि सवारी साधन कारबाहीमा परेका छन् । सरकारले घोषणा गरेको लक डाउनलाई बेवास्ता गर्दै सवारी साधन चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले  सवारी नियन्त्रणमा

मंगलबारदेखि बैक पनि बन्द

मंगलबारदेखि गोरखाका बैंक तथा वित्तिय संस्थाहरुको काम पनि ठप्प भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गराउन भन्दै जिल्ला प्रशासन कार्यालयले गोरखाका वैंकहरु बन्द गर्न आग्रह

गोरखा बजार बिहानैदेखि सुनसान

गोरखा सदरमुकाम मंगलबार बिहानदेखि सुनसान छ । सडकमा सवारी साधन गुडेका छैनन् । पसलहरु सबै बन्द भएका छन् । स्थानीयबासी समेत फाट्टफुट्ट हिडेको देखिन्छ । केन्द्र सरकार र जिल्ला प्रशासन

कोरोना परीक्षण गर्न आरुघाट गाउँपालिकाको तीन ठाउँमा हेल्थडेस्क

  विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नागरिकमा रहे नगरहेको बारे परीक्षण गर्न आरुघाट गाउँपालिकाले तीन ठाउँमा आकस्मिक स्वास्थ्य कक्ष सञ्चालन गरेको छ । आरुघाट गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु आरुघाटस्थित

मनास्लु प्रवेशद्वारमा हेल्थ डेक्स

उत्तरी गोरखाको मनास्लु क्षेत्र प्रवेसद्वार चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ जगतमा हेल्थ डेक्स राखिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) र कम्यूनिटी एक्सन नेपाल (क्यान) को आर्थिक तथा प्राविधिक

गोरखा लकडाउन : खाद्यान्न पसल र अस्पताल बाहेक सबै पसल, यातायात बन्द

  विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सोमबारदेखि लागु हुने गरी जिल्लाभर

गोरखा अस्पतालद्वारा आकस्मिक फोन परामर्श सेवा सुरु, अस्पताल आउनुअघि फोन गर्न आग्रह,

  गोरखा अस्पतालले सामान्य स्वास्थ्य समस्या देखिए टेलिफोनमा परामर्श गरेर मात्र अस्पताल आउन सर्बसाधारणलाई आग्रह गरेको छ । अस्पतालमा कोरोना भाइरसबाट संक्रमितहरु पनि आउन सक्ने हुँदा संक्रमण नभएका बिरामी सो

माछाखोला हाइड्रोपावरमा वाणिज्य वैकले ४९ करोड लगानी गर्ने

विकास हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गरेको माछाखोला (जेरबु खोला) मा अवस्थित माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । गोरखाको धार्चे गाउँपालिकामा अवस्थित यो जलविद्युत् आयोजना ४.५५ मेगावाट क्षमताको छ