| शनिबार, कार्तिक २८, २०८३

समाज

रेबिजका कारण पूर्व प्रहरी हवल्दारको मृत्यू भएपछि गोरखा घैरुङका ५२ जनालाई सूई लगाइयो

  दुई महिनाअघि बहुला कुकुरले टोकेर बिरामी परेका गोरखा घैरुङका पूर्व प्रहरी हवल्दारको मृत्यू भएपछि आइतबार गाउँभरिका ५२ जनालाई रेबिजविरुघको सुई लगाइएको छ । शहीद लखन गाउँपालिका ६ रानागाउँका ३९

लकडाउन उल्लंघन गर्ने सात सवारी साधन प्रहरी नियन्त्रणमा

कोरोना संक्रमणलाई मध्यनजर गरी आव्हान गरिएको लकडाउन उल्लंघन गर्ने सात सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न सडकमा चलेका ती सवारी साधनलाई शनिबार  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

गोरखा अस्पतालका स्वास्थ्यकर्मी साधारण मास्ककै भरमा

  गोरखा अस्पतालमा शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत आइपुगे । उनको स्वागतमा उभिएका गोरखा अस्पतालका मेडिकल सुपरीटेण्डेण्टदेखि सबै चिकित्सक र स्वास्थ्यकर्मीको मुखमा साधारण गुणस्तरको सर्जिकल मास्क

गाउँगाउँबाट स्वाब संकलन सुरु, आइतबारदेखि गोरखा नगरपालिकामा आरडिटी हुने

गोरखाका बिभिन्न गाउँमा विदेशबाट आएकाहरुको स्वाब संकलन कार्य सुरु भएको छ । शनिबार बारपाक सुलीकोट गाउँपालिका र धार्चेको पाँच जनाको घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखाको गण्डकी गाउँपालिकामा जोतेर काँक्रोबारी नष्ट

  गण्डकी गाउँपालिका ६ खानीखोलाकी धनमाया श्रेष्ठ आफ्नो बारीको काँक्रोको भारी बोकेर बिहान तीनबजे फिस्लिङ बजार गइन् । लकडाउनका कारण बाटोमा तगारो हालेका थिए । तगारो हटाउलान् र बजारमा पु¥याउँला

अब गोरखा अस्पतालमा आइसीयू सेवा सञ्चालन

गोरखा अस्पतालमा अब आइसियू सेवा सञ्चालन हुने भएको छ । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजरगरी संघ सरकारको संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आईसीयू सेवा सञ्चालनको प्रक्रिया अघि बढेको अस्पतालका

पालुङटारको विपद व्यवस्थापन कोषमा निर्माण व्यवसायी संघ र कर्मचारीद्वारा सहयोग

  नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमणको रोकथाम तथा साबधानी अपनाउनको लागि निर्माण व्यवसायी संघ, पालुङटारले पालुङ्टार नगरपालिका कार्यालयलाई सहयोग गरेको छ । संघले स्थानीय तह बिपद ब्यवस्थापन कोषमा

लकडाउन सामना गर्दै सिरानचोक गाउँपालिका, भिडियो कन्फरेन्समार्फत कार्यपालिका बैठक

  कोरोनाको जोखिम न्यूनिकरण गर्न गाउँपालिकाभर आवतजावत ठप्प पारेको सिरानचोक गाउँपालिकाले कार्यपालिका बैठक पनि भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको छ । शुक्रबार दिउसो फेसबुक मेसेञ्जरमार्फत भिडियो कन्फरेन्स(बैठक) गरी चार बुँदे निर्णय

लकडाउनमा दूधको कारोबार स्तुल खोला वरिपरि

  आरुघाट बजारका सुरेश खनाल आरुपोखरीका किसानको घरबाट नियमित रुपमा एक माना दूध किन्छन् । आरुपोखरीका अर्जुन खनालले बिहान छ बजे उनको घरमै दूध पु¥याउन आउथे । तर अहिले लकडाउन

कांग्रेस गोरखा नगर समितिद्वारा नगरपालिका मार्फत एक लाख बरावरको खाद्यान्न सहयोग

नेपाली कांग्रेस गोरखा नगरकार्य समिति गोरखाले गोरखा नगरपालिका मार्फत दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएकाहरुलाई राहत प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई नगर सभापति चन्दनबाबु खत्रीले ४० बोरा चामल, ५