लमजुङमा हात्तीपाइले संक्रमितलाई थप तीन वर्ष औषधि खुवाइने भएको छ । संक्रमितले लगातार ६ वर्ष औषधि सेवन गर्दा पनि रोग निवारण नभएपछि थप औषधि खुवाउन लागिएको हो । लगातार ६ वर्ष औषधि
पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपराह्वपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गोरखा नगरपालिकाले किसानहरुलाई मिनि टिलर वितरण गरेको छ । नगर क्षेत्रका ६ कृषक समुह र २२ ब्यबसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरिएको हो । गोरखा नगरपालिका कार्यालय
अनुपमा खनाल : गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयमा नयाँ भवन निर्माण शुरु भएको छ । भारत सरकारको सहयोगमा बन्ने भवनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले सिलान्यास
दरौंदी दैनिकले पालुङटार महोत्सवको समाचार, महालक्ष्मी माध्यमिक विद्यालयको बार्षिक उत्सव कार्यक्रममा शिक्षा मन्त्रीले बोलेको कुरालाई पहिलो पेजमा छापेको छ । त्यस्तै कतारमा बस्ने गोरखालीहरुको संस्था गोरखा समाज सेवा कतारको अधिवेशनको
छेकम्पारका र चुम क्षेत्रका बारेमा उजागर गर्ने चुमबाहिरका गरी पाचँ जना सम्मानित भएका छन् । चुमकल्याण समितिले काठमाडौंको मुस्ताङ गुम्बामा शुक्रबार नौबीसौं ल्होसार कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो
नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ । ‘समग्रमा पुल
प्रथम लिगलिग पालुङटार महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने कार्यक्रम रद्द भएको छ । शनिबार बिहान मात्र प्रचण्ड पालुङ्टार आउने कार्यक्रम रद्द भएको बारे जानकारी पाएको महोत्सव आयोजक गोरखा उद्योग वाणिज्य
गोरखाबाट आज दरौंदी दैनिक मात्र प्रकाशित भएको छ । दरौदी दैनिकको प्रथम पृष्ठमा हिजो सम्पन्न चौथो नगरसभाको खबर पहिलो पृष्ठमा छापिएको छ । त्यस्तै दाँत औषधी भन्दै अबीर र अँगारको
अनुपमा खनाल पालुङ्टार नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने गरी नगरप्रमुख विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको छ । नगरपालिकाभित्रका १३ वटा विद्यालयका एकेक जना गरीब, जेहेन्दार तथा