| शनिबार, कार्तिक २८, २०८३

लकडाउन उल्लंघन गर्ने सात सवारी साधन प्रहरी नियन्त्रणमा

कोरोना संक्रमणलाई मध्यनजर गरी आव्हान गरिएको लकडाउन उल्लंघन गर्ने सात सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाका बिभिन्न सडकमा चलेका ती सवारी साधनलाई शनिबार  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो संगै हालसम्म प्रहरीले तीनसय ७५ वटा सवारी साधन नियन्त्रणमा लिएर आबश्यक कारबाही गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्