| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखाको आरुघाट र भीमसेन थापा गाउँपालिकाका ४३ जनाको एण्टिबडी परीक्षण

कोरोना भाइरसको संक्रमण रहे नरहेको प्रारम्भिक अध्ययन गर्ने उद्देश्यले  स्वास्थ्य कार्यालय गोरखाले दुई गाउँपालिकाका ४३ जनाको आरडिटी किटद्वारा एण्टिबडी परीक्षण गरेको छ । विदेशबाट आएका आरुघाट गाउँपालिकाका २० जना र

शिकार खेल्न दुईदिनको बाटो टाढा गएका देवलका युवाको लडेर मृत्यू

  शिकार खेल्न जङ्गलमा गएका एक युवाको लडेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ३ देवल गाउँका कान्छा गुरुङको भीरबाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ

लकडाउनको २२ औंँ दिनमा सुनसान मनकामना : भाडा मिनाहा गरिदिन होटल ब्यबसायीको माग

  प्रसिद्ध धार्मिकस्थल मनकामनाका होटल व्यवसायीले लकडाउन अवधिको भाडा मिनाहा गरिदिन माग गरेका छन् । होटल नचलेका बेला पनि मासिक सरदर एकलाख रुपैयाँसम्म भाडा तिर्नुपर्दा समस्या भएकाले यो अवधिको भाडा

अत्यावश्यकको नाममा अनाबश्यक गाडी कुद्न थालेपछि स्थानीयद्वारा सवारी चेकजाँच सुरु

  लकडाउनका बेला अत्यावश्यकको नाममा अनाबश्यक सवारी साधन चल्न थालेपछि गोरखा नगरपालिका १० बाह्रकिलोका युवाहरुले सवारी चेकिङ गर्न थालेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएका बेला पनि जथाभावी रुपमा

शहीद लखन गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा शिक्षक संघद्वारा १० हजार प्रदान

नेपाल शिक्षक संघ शहीद लखन गाउँपालिका समितिद्वारा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषका लागि १० हजार रुपैयाँ प्रदान गरिएको छ । समितिका अध्यक्ष कृष्णराज पन्तले सोमबार गाउँ कार्यपालिका कार्यालयमा गाउँपालिकाका अध्यक्ष रमेश

खाद्यान्न सहयोग नलिने शहीद लखन गाउँपालिकाको निर्णय

  गोरखाको शहीद लखन गाउँपालिकाले राहतका लागि खाद्यान्न सामग्री अस्वीकार गर्ने भएको छ । गाउँपालिकाको हालै सम्पन्न बैठकले कोरोना भाइरस(कोभिड १९)का कारण आव्हान गरिएको लकडाउनका कारण खाद्य जोखिममा परेकाहरुका लागि

गोरखा नगरपालिकाका २८ जनाको द्रुत एण्टीबडी परीक्षण(आरडिटी), सबैको रिपोर्ट नेगेटिभ

गोरखा नगरपालिकामा विदेशबाट आएका ४३ जनामध्य २८ जनाको आरडिटी किटमार्फत द्रुत एण्टिबडी परीक्षण गरिएको छ । गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा गरी २८ जनाको आरडिटी

गोरखा नगरपालिका भित्र एघार हजार भन्दाबढिलाई राहत (कुन वडामा कति परिवार ? सुचि सहित)

गोरखा नगरपालिकाले लगातारको लकडाउनको असरका कारण दैनिक गुजारा गर्न समस्या भएका तीन हजार एक सय १५ घरधुरीका एघार हजार चार सय ८० जनालाई राहत बितरण गर्ने निर्णय गरेको छ ।

चोरकाटेकी बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुरका एक युवा पक्राउ

  जबर्जस्ती करणी गरेको अभियोगमा गोरखा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बिबाह गर्ने भन्दै बिभिन्न प्रलोभन देखाई जबर्जस्ती करण गरेको आरोपमा मकवानपुर नगरपालिकाको थाह नगरपालिका ६ घर भई

गोरखा नगरपालिकाका २८ जनाको द्रुत एण्टीबडी परीक्षण

  गोरखा नगरपालिकामा विदेशबाट आएका ४३ जनामध्य २८ जनाको आरडिटी किटमार्फत द्रुत एण्टिबडी परीक्षण गरिएको छ । गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र कोखे आहाले सहरी स्वास्थ्य केन्द्रमा गरी २८