
पृथ्वीराजमार्ग बस संचालक कम्पनीले ब्यवशायीहरुलाई राहत बितरण गर्ने भएको छ । लगातारको लकडाउनका कारण यात्रुबाहक सवारी साधन नचलेपछि कम्पनीले हरेक सदस्यको खातामा १५ हजार रुपैयाँ राखिदिन लागेको हो । कम्पनी

अन्य जिल्लाबाट आएका मजदुरहरुको लकडाउनका कारण बिचल्ली भएको छ । बैशाख ३ गते बाट लकडाउन खुल्ने आशमा गोरखाको बिभिन्न गाउँमा रहेका मजदुरहरु फेरी थपिएपछि कहिले खुल्ने भन्ने निश्चित नहुँदा घर

पालुङटार नगरपालिका नगरपालिकामा विदेशबाट आएका ४१ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) प्रविधिबाट एण्टिबडी परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय गोरखा र स्थानीय स्वास्थ्य शाखाको सहकार्यमा दुई ठाउँमा शिविर बनाई उनीहरुको एण्टिबडी

कोभिड १९ का कारण आव्हान गरिएको लकडाउनको सकस छिचोल्दै गृहनगर हिडेका पैदल यात्रुहरुलाई गोरखा र तनहूँका बिभिन्न बजारमा खाजा, पानी तथा फलफूल प्रदान गरी सहयोग गरिएको छ । पृथ्वीराजमार्ग हुदै

लकडाउनका बेला बिनापासको गाडी चढेर गोरखा पुगेका प्रहरी नायब निरीक्षक पीके यादवलाई गोरखाको प्रहरीले बाटो बाटै फिर्ता गरेको छ । प्रहरीको बर्दीमै बा २१ च १२६१ नंबरको स्कोरपियो चढेर

अत्यावश्यक भन्दै अनावश्यक रुपमा सवारी साधन चल्न थालेपछि निगरानीमा खटिएका गोरखाका युवाले प्रहरी नायब निरीक्षक(सई) लाई नियन्त्रणमा लिएका छन् । श्रीमती भेटन भन्दै बिहिबार युनिफर्ममै गोरखा पुगेका प्रहरी सई

जिल्ला कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना बिपद व्यवस्थापन समितिको संयुक्त बैठकले एम्बुलेन्स आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न संयुक्त बैठकले रिफरल पेपर बिनाका बिरामी बोकेका

बुधबार गोरखाका तीन स्थानीय तहका एकसय जनाको एण्टिबडी परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय तथा स्थानीय तहको स्वास्थ्य शाखाको समन्वयमा र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) प्रविधिमार्फत एण्टिबडी परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोरोना

मंगलबार दिउसो रुखबाट लडेर बोर्लाङका एकजनाको मृत्यू भएको छ । थाँक्रा काट्न रुख चढेका भीमसेन थापा गाउँपालिका ८ घाटबेशीका ४५ बर्षीय इन्द्रबहादुर कुमालको लडेर मृत्यू भएको वडाअध्यक्ष बासु थापाले जानकारी

र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा गोरखा आरुघाटका एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ । मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५