

डेढ वर्षको नानी च्यापेर टिका बस्याल झोला सहित कष्टले गोरखा आँबुखैरेनी सडकको बाह«किलोमा हिँडिरहेकी थिईन । ‘हप्ता १० दिन गाउँ पुग्न लाग्छ होला, हिँडेर जान लागेको’ उनले दुखेसो गर्दै भनिन्

गोरखाको उत्तरी धार्चे गाउँपालिकाले सर्वसाधारण जनताको घरमा अहिले के–के खाद्यान्न कति छ भन्ने लगत लिन सुरु गरेको छ । वडा अध्यक्षहरु मार्फत घर, टोल र वडा भित्र कति खाद्यान्न सञ्चित

शनिवार र आईतवारको हावाहुरी सहित असिना पानीले गोरखाको बिभिन्न ठाउँमा क्षती पुगेको छ । सिरानचोक, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका लगायत बिभिन्न ठाउँबाट किसानले असिना पानीले तरकारी खेतीमा क्षती पुगेको

गोरखाको गण्डकी गाउँपालिकाले लकडाउन भन्दै जथाभावि बाटो बन्द नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिकाको सबै वडा भित्रने मूख्य नाका, झोलुङ्गे पुल, सडकमा मुडा राख्ने, रुख ढलाउने बार लगाउने गरेपछि

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापालाई प्रहरीले बन्दुक सहित फेला पारेको छ । लकडाउनका बेला प्वाइन्ट टु टु नामक बन्दुकसहित शनिबार पूजारी थापा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको

गाउँगाउँका अबरोध तत्काल हटाउने भनी जिल्लास्तरको सर्बदलीय बैठकले निर्णय गरेको भोलिपल्टै धार्चे गाउँपालिका २ केरौंजाका बासिन्दाले दुईवटा पुल भत्काएका छन् । कोरोनाको जोखिम न्यूनिकरण गर्न भन्दै केरौंजा प्रवेश गर्ने

निर्माणको कामको सिलसिलमा गोरखामा आएर अलपत्र परेका मजदुरलाई आफआफ्नो गन्तव्यमा पुर्याउन नेपाल सरकारको उच्चस्तरीय समितिलाई अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्डपोष्ट, प्रकोप व्यवस्थापन समिति र

शिव उप्रेती : चैत ११ गते लकडाउन सुरु भएताका भारतीय सीमाबाट हुलका हुल नेपाल भित्रिने क्रम बढ्यो । जब चौथो चरणको १५ दिने लकडाउन सुरु भयो, पहाडबाट हुलका हुल तराई

गोरखा नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा एक करोड रुपैयाँ पु¥याएको छ । कोरोना भाईरसको जोखिमबाट नगरबासीलाई बचाउन र खाद्यान्न सहयोगमा रकम खर्च गर्ने गरी कोष स्थापना गरिएको नगरप्रमुख राजनराज पन्तले बताए