
प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर मन्दिर पुग्न सजिलो गराउन केवलकार बन्यो । मौलाकाली पुग्न गैँडाकोटदेखि लामो सिँडी बनाइयो । पाथीभरा, भीमेश्वर, अन्य कैयन तीर्थस्थलका भक्तजनलाई सरकारी तथा निजी स्तरबाट

गोरखामा शुक्रबार ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोरखामा एक महिला र १० पुरुषमा कोरोना पोजेटिभ देखिएको मिडिया ब्रिफिङमा जानकारी गराएका छन् । तर यो

धार्चे गाउँपालिका ४ लाप्राकको भूमेडाँडामा गोरखाका प्रथम सगरमाथा आरोही इमान गुरुङको सालिक स्थापना गरिएको छ । निर्माणाधीन इमान स्मृति पार्कमा ११ लाख ५० हजार रुपैयाँका लागतमा सालिक स्थापना गरिएको निर्माण

दरौँदी समाचारदाताः माछाखोलाबाट लप्सीबोट र खोर्ला जाने दुईवटा घोडेटो बाटो निर्माण गरिएको छ । डिएफआईडिको पूर्णिमा प्रोजेक्ट अन्तर्गत डब्लुएफपीको सहयोगमा करिब सात किलोमिटर घोडेटो बाटो निर्माण गरिएको हो । ‘धार्चे

दरौँदी समाचारदाताः गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिना अघि निर्माण सम्पन्न भएको एक सरकारी भबन अझै हस्तान्तरण हुन सकेको छैन । तीन करोड ६६ लाख रुपैयाँ लागतमा जिल्ला आयोजना

शिव उप्रेतीः एम्बुलेन्स चालक हरिशरण गोदारले गत जेठ २७ गते गण्डकी गाउँपालिकाका पाँच जना कोरोना संक्रमितलाई गोरखा अस्पतालको आइसोलेशनमा ल्याए । संक्रमित ल्याएपछि प्रहरी र चिकित्सकले होम क्वारेण्टाइनमा बस्न आग्रह

शहीद लखन गाउँपालिकाका कोरोना संक्रमित देखिएका चारजनामध्य सबै जना वडा नं. ८ छापथोक गाउँको रहेको पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार उनीहरु सबै जन गत

बिहिबार बिहान कोरोना संक्रमण पुष्टि भएका पालुङटार नगरपालिकाका सात जनाको पहिचान खुलेको छ । नगरपालिकाका स्वास्थ्य शाखाका दीपेन्द्र गिरीका अनुसार वडा नं. २ का एक दम्पत्ति रहेका छन् । उनीहरु

वर्षात सँगैको पहिरोका कारण गोरखाको पालुङटार नगरपालिका जोड्ने मस्र्याङ्दी नदी माथीको पुल अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका ३ तुरतुरे हुँदै पालुङटार जोड्ने फलामको बेलिब्रिज (पुल)को जिप पहिरिएको हो

गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । पालुङटार नगरपालिकाकी ४० वर्षिया एक महिला, ३२, २८, ४१, ४३, ४५ र ४६ वर्षका छ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो