| आइतवार, कार्तिक २२, २०८३

बुंकोटको एकै गाउँका चार जनामा कोरोना संक्रमण

शहीद लखन गाउँपालिकाका कोरोना संक्रमित देखिएका चारजनामध्य सबै जना वडा नं. ८ छापथोक गाउँको रहेको पुष्टि भएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार उनीहरु सबै जन गत जेठ १६ गते भारतबाट आएर शहीदस्मृति माविको क्वारेण्टाइनमा बसेकाहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्