
नेपाल पत्रकार महासंघ गोरखा शाखालाई प्रेस संगठन गोरखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । थर्मल गन, सेनिटाईजर, मास्क लगायतका सामग्री पत्रकारहरुका लागि संगठनले उपलब्ध गराएको जनाएको छ । सोमवार कार्यालयमा

गोरखा क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरेका आंशिक प्राध्यापकहरुले क्याम्पसको लेखा शाखामा ताला लगाएका छन् । आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै चरणवद्ध अन्दोलन गर्दै आएका आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ

गोरखा अस्पतालको आइसालेसनमा उपचाररत सात जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि सोमवार उनीहरुलाइ डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले फरार प्रतिवादी दैनिक रुपमा प्रक्राउ गर्न थालेको छ । साउन यता नौ जना बिभिन्न मुद्धामा सजायाँ तोकिएका तर भुक्तान नगरेकाहरुलाई कारवाही कार्यन्वयन गराउन अदालत पेश गरिएको

दराैँदी समाचारदाताः राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणमा अझै ४० प्रतिशत काम बाँकी रहेको छ । आयोजना कार्यालयले मुआब्जा बितरणको ९५ प्रतिशत काम सकिएको भन्दै दुष्प्रचार

दराैँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा गाउँगाउँमा सुरु गरेको छ । ‘हामीले उपकरण र जनशक्ति गाउँपालिकाबाट राखेर हरेक वडाको स्वास्थ्य चौकीमा

दरौँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोट स्वास्थ्य चौकीले ल्याब सेवा सुरु गरेपछि स्थानीयलाई सजिलो भएको छ । गाउँपालिका, वडा, द मनोज यसोसियसन फाउण्डेसनको सहयोगमा ल्याब सुरु गरिएको वडा अध्यक्ष

दराैँदी समाचारदाताः गोरखा नगरपालिका ६ छहरेको बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा बस्दै आएका बालवालिकालाई बिहान बेलुकी छाक टार्न निकै शकस भएको छ । अष्ट्रेलियाको लग अन फाउण्डेसनले वार्षिक तीन लाख

काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाएको छ । ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक

भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ । कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै