
दराैँदी समाचारदाताः मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगिसक्दा पनि पुनस्र्थापनाको काम भने सुरु हुनै सकेको छैन । डुवान क्षेत्रमा पर्ने घरहरुलाइ पुनस्र्थापना गर्नको लागि भनेर विस्तृत परियोजना रिपोर्ट (डिपिआर) मै

गण्डकी प्रदेशमा संक्रमितको संख्या १६११ पुगेको छ । उनीहरुमध्ये १४४३ जना निको भइसके । थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार

शुक्रवारदेखि अवरुद्ध ल्याण्डलाईन टेलिफोन र इन्टरनेट मर्मत सकिएको नेपाल टेलिकम दुरसंचार कार्यालय गोरखाले जनाएको छ । आज बिहानदेखि सबै ठाउँमा टेलिफोन र इन्टरनेट सुचारु भएको टेलिकम गोरखाका प्राविधिक सन्दिप ढकालले

गोरखामा अब संक्रमण पुष्टि भएका सबै कोरोना संक्रमितलाई गोरखा क्याम्पसमा तयार गरिएको क्वारेन्टिन सहितको आइशोलेशनमा राखिने भएको छ । शनिवार आइशोलेशनको मर्मत संहार सकेपछि पालुङटारका एक महिला सहित तीन जनालाई

बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको भएपनि डुवानबाट विस्थापित हुनेहरुको पुनस्र्थापना र पुनर्वासको कार्यक्रम

गोरखा सदरमुकाममा वन्यजन्तु चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदायमा आधारित चोरी नियन्त्रण इकाइ, तथा स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

गोरखा प्रहरीले बिभिन्न समयमा मोवाईल हराएको उजुरी गरेकाहरुलाई मोवाईल खोजेर फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले गोरखा नगरपालिका भित्रका तीन जना, पालुङटार नगरपालिकाका दुई,

गोरखामा विद्यालयमा रहेका क्वारेण्टाइन तत्कालका लागि यथावत राख्ने निर्णय भएको छ । शुक्रबार सम्पन्न कोरोना क्राइसिस म्यानेज्मेण्ट सेण्टर, जिल्ला स्तरीय कमाण्डपोष्ट, जिल्ल विपत व्यवस्थापन समिति, स्थानीय तहका प्रमुखहरुसहितको बैठकले यस्तो

भारतबाट फर्किएका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि गोरखाको आरुघाट बजार शुक्रवारबाट बन्द भएको छ । भारतीय सेनामा कार्यरत एक पुरुष १७ गते आरुघाट आएका थिए । संक्रमण पुष्टि भएका पुरुषको

दराैँदी समाचारदाताः २०७५ भदौमा सम्पन्न अभिभावक भेलाले अमरज्योति माध्यमिक विद्यालय लुइँटेलको व्यवस्थापन समिति सदस्यमा चार जनालाई चुन्यो । ती चार जनाले स्थानीय प्रकाश न्यौपानेलाई मनोनित गरे र समितिको अध्यक्ष चयन