| शनिबार, कार्तिक २८, २०८३

समाज

सिडियो सहित कर्मचारीहरुको कोरोना जाँचका लागि स्वाब संकलन

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई सहित सेवाग्राहीको चाप हुने सरकारी कार्यालयका प्रमुखहरुको कोरोना परीक्षण सुरु गरिएको छ । आईतवार जिल्ला प्रशासन कार्यालयमा स्वाब संकलन गरिएको हो । मानिसको आउजाउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

गोरखा जिल्ला अदालतबाट एक महिना ८ दिन कैद सजायाँ तोकिएका तर फरार रहेका प्रतिवादी बारपाक सुलिकोट गाउँपालिका ५ का रंजित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धा लागेका

लायन्स क्लव गोरखाद्वारा एक सय २४ जनाको निशुल्क आँखा जाँच

लायन्स क्लव अफ गोरखाले स्थापना दिबसको अवसरमा आईतवार एक सय २४ जनाको निशुल्क आँखा जाँच गरेको छ । लायन्स आँखा अस्पतालमा आज बिभिन्न ठाउँबाट आएकाहरुलाई निशुल्क जाँच र औषधी बितरण

गोरखा मनकामना यातायात प्रालीद्वारा आवद्ध सबै ट्याक्सीको निशुल्क कागजात नबिकरण

गोरखामा ट्याक्सी र इको भ्यान संचालन गर्दै आएको गोरखा मनकामना यातायात प्रालीले संस्थामा आवद्ध सबै ब्यवशायीको सवारी साधनको कागजात नबिकरण गरिदिएको छ । सबै सदस्यको सवारी साधनको संस्थाले पैसा खर्च

स्थापना दिबसको अवसरमा लायन्स क्लवद्वारा खाद्यान्न सहयोग

लायन्स क्लव अफ गोरखाले बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा बस्दै आएका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ । नेपालमा क्लव स्थापना भएको ५० औँ वर्षको अवसर पारेर आईतवार विद्यालयलाई १० हजार

प्राध्यापकहरुले नै लगाएर क्याम्पस प्रमुखको कार्यकक्षमा ताला

गोरखा क्याम्पसमा आंसिक रुपमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आंसिकबाट करार गर्न माग गर्दै आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाई समितिले तालाबन्दी गरेका समिति उपाध्यक्ष मेनुका

शैक्षिक संस्था कहिले खुल्ने अन्यौल

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यूून भई

टेलिकमले इन्टरनेटको क्षमता बढायो, ल्याण्डलाईन फोन भएका सबैलाई एडिएसएल दिन सकिने

दराैँदी समाचारदाताः नेपाल टेलिकम दुरसंचार कार्यालय गोरखाले ल्याण्डलाईन टेलिफोनको माध्यामबाट चल्ने एडिएसएल इन्टरनेटको क्षमता बढाएको छ । शुक्रवार र शनिवार दुई दिन लगाएर क्षमता वृद्धी गरी नयाँ प्रविधिमा तार, उपकरण

कुहिरेभीर र चिल्ड्रेन पार्कमा भ्यू टावर निर्माण सुरु

दराैँदी समाचारदाताः गोरखा नगरपालिकाको दुई ठाउँमा भ्यूटावर निर्माण कार्य सुरु भएको छ । नगरपालिकाको वडा नं. ४ को कुहिरेभीरमा र वडा नं. ५ को चिल्डूेनपार्कमा भ्यूटावर निर्माण सुरु भएको नगरपालिकाले

गोरखाको १२ हजार घरमा नीजि धारा

दराैँदी समाचारदाताः एकघर एकधारा कार्यक्रम अन्तर्गत गोरखामा १२ हजार घरधुरीमा नीजि धारा जडान गरिएको छ । प्रदेश सरकारको सो कार्यक्रम अन्तर्गत गत आर्थिक बर्ष २०७६/०७७सम्म १२ हजार एकघरमा नीजि धारा