
दराैँदी समाचारदाताः गण्डकी प्रदेश सरकारले गोरखामा यसबर्ष शहरी विकास तथा भवन निर्माण सम्बन्धी कार्यक्रम गर्नका लागि चार करोड ८० लाख रुपैयाँ खर्च गर्ने भएको छ । शहरी विकास तथा भवन

दराैँदी समाचारदाताः गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ अश्राङको नबजागृती चण्डी माध्यामिक विद्यालयका शिक्षकहरु कम्प्यूटर सिक्न थालेका छन् । विद्यालय बन्द भएको बेला विद्यालयको अन्य कामका लागि उपस्थित भएका

दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिका १ खुर्पाजुङका एक बालकको शव अझै भेटिएको छैन । साउन २२ गते दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका १५ वर्षिय बालक

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसार पोसार गर्ने सातवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखाको पालुङटार नगरपालिका १ बाट ग १ त ३७९८, गोरखा नगरपालिका ११ बाट ग

गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रमा एक महिलालाई कोरोना देखिएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङमा कोरोना पुष्टि हुनेको संख्या चार पुगेको छ । यस अघिएकै परिवारका तीन जनालाई कोरोना देखिएको थियो भने सोही

दराैँदी समाचारदाताः घरेलु तथा साना उद्योग कार्यालय गोरखाले आर्थिक वर्ष २०७६/७७ मा संचालित कार्यक्रम समयमै नगर्दा गत वर्ष गोरखाका चार सय भन्दाबढि महिला/पुरुषले सिप सिक्न पाएनन् । नगर तथा गाउँपालिकाका

दराैँदी समाचारदाताः राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणमा अझै ४० प्रतिशत काम बाँकी रहेको छ । आयोजना कार्यालयले मुआब्जा बितरणको ९५ प्रतिशत काम सकिएको भन्दै दुष्प्रचार

दरौँदी समाचारदाताः कोभिड १९ को प्रभावका कारण ब्यवशाय संचालन नभएपछि गोरखामा १० वटा होटलले दर्ता खरेज गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७६/७७ को साउन महिना

दराैँदी समाचारदाताः गोरखा नगरपालिका १४ र पालुङटार नगरपालिका ९ साबिकको धुवाँकोट मिरकोट जाने सडक भत्किएको छ । गोरखा -खैरेनी सडक खण्डको अबुवादेखि शेरा जाने सडकको करिब दुई किलोमिटर अगाडी सडक

दराैँदी समाचारदाताः केन्द्रिय अध्यक्ष बाबुराम थापाले कार्यकाल सकिईसक्दा आफ्नो पद जोगाउन बिधान संशोधन गर्न खोजेको आरोप नेपाल शिक्षक महासंघ गोरखाले लगाएको छ । शिक्षक कर्मचारीले राजीनाम दिएमा वा स्वत अवकाश